तारा एअर
(तारा एयरलाइन्सबाट अनुप्रेषित)
तारा एअर नेपालको राजधानी काठमाडौँमा प्रधान कार्यालय रहेको एक वायुसेवा कम्पनी हो। यो यति एअरलाइन्सको सहायक कम्पनी हो।[३] सन् २००९ मा यती एअरलाइन्सको जहाजप्रयोग गरी स्थापना भएको तारा एअर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ भने नेपालगञ्ज विमानस्थलमा दोस्रो केन्द्रको रूपमा रहेको छ। यसअघि यती एअरलाइन्सले उपलब्ध गराएको उडान र अवतरण सम्बन्धि विवरणबाट यसले निर्धारित उडान र चार्टर सेवा सञ्चालन गर्दै आएको छ। यसको सेवा नेपाका दुर्गम र हिमाली क्षेत्रहरूमा केन्द्रित छ।[४]
| |||||||
स्थापना | २००९ | ||||||
---|---|---|---|---|---|---|---|
केन्द्रीय विमानस्थल | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल | ||||||
सहायक विमानस्थल | |||||||
उडान आकार | ७ | ||||||
गन्तव्यहरू | १५ | ||||||
अभिभावक सङ्गठन | यति एयरलाइन्स | ||||||
प्रधान कार्यालयहरू | काठमाडौँ, नेपाल | ||||||
प्रमुख व्यक्ति | आङ छिरिङ शेर्पा, संस्थापक | ||||||
वेबसाइट | www |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Airline Code Search Result", Av Codes, अन्तिम पहुँच १० अक्टोबर २०१७।
- ↑ "Flight Schedule", Tara Air, अन्तिम पहुँच १० अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१७ मिति
- ↑ "Profile on Tara Air | CAPA", Centre for Aviation, अन्तिम पहुँच २०१३-०६-०८।
- ↑ "About Us", Tara Air, अन्तिम पहुँच २० मार्च २०२२। वेब्याक मेसिन अभिलेखिकरण ३० मे २०२२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- तारा एअरसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- आधिकारिक वेबसाइट