कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउनु कृषि विकास बैङ्कको स्थापनाको प्रमुख उद्देश्य हो । यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैङ्क ऐन, २०२४ अन्तर्गत कृषि विकास बैङ्कको स्थापना बि. सं. २०२४ साल माघ ७ गते भएको हो । सुरूमा ५ करोडको अधिकृत पूँजीबाट यसको स्थापना भएका हो ।[१]

कृषि विकास बैंक
नामकृषि विकास बैंक लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त संस्था
उद्योगबैंङ्किग
स्थापित वर्ष२०२४
मुख्यालयकेन्द्रीय कार्यालय, रामशाह पथ
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूMr.Ram Sharan Pudasaini(Chairman), Representative, Government of Nepal Mr. Govinda Gurung (Chief Executive Officer)
वेबसाईट[www.adbl.gov.np]


शाखा कार्यालय सम्पादन गर्नुहोस्

कृषि विकासका १० ओटा क्षेत्रीय कार्यालयहरु रहेकाछन् :

  1. क्षेत्रीय कार्यालय, बिराटनगर
  2. क्षेत्रीय कार्यालय, राजविराज
  3. क्षेत्रीय कार्यालय, जनकपूर
  4. क्षेत्रीय कार्यालय, बिरगंज
  5. क्षेत्रीय कार्यालय, काठमाडौँ
  6. क्षेत्रीय कार्यालय, पोखरा
  7. क्षेत्रीय कार्यालय, भैरहवा
  8. क्षेत्रीय कार्यालय, घोराही
  9. क्षेत्रीय कार्यालय, धनगढी
  10. क्षेत्रीय कार्यालय, नेपालगन्ज

सन्दर्भहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध