सुविसु केबलनेट प्रा. लिमिटेड ट्रेडिंग, केबल टिभी र केबल इंटरनेट सेवा को क्षेत्रमा एक प्रशिद्ध नाम हो। सुविसुको स्थापना सन् १९९४ मा भएको हो। यसको कार्यालय काठमाडौँको बालुवाटारमा अवस्थित छ। [१] सुविसु आइ एस ओ ९००१:२००८ (ISO 9001:2008)को प्रमाणपत्र हासिल गरी नेपालमा नै पहिलो पटक केबल इंटरनेट र केबल अपरेटर प्रविधि भित्राउने कम्पनी पनि हो।[२] [३]

सुबिसु केबलनेट प्रा. लिमिटेड

मौलिक नाम
सुबिसु
उद्योगइन्टरनेट सेवा प्रदायक विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापित1999 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
सुधिर पराजुली
(CEO)
सेवाहरूफाइबर इन्टरनेट, केबल इन्टरनेट, डिजिटल टिभी
वेबसाइटwww.subisu.net.np

इतिहास सम्पादन गर्नुहोस्

सेवाहरू सम्पादन गर्नुहोस्

इन्टरनेट सेवा सम्पादन गर्नुहोस्

केबल टीवी सम्पादन गर्नुहोस्

ip TV सम्पादन गर्नुहोस्

प्रसाशन क्षेत्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सुविसु केबलनेट प्रा. लिमिटेड (वि सं २०७०), सुविसुको स्थापना, स्रोत: [१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२८ मिति, पहुँच मिति: वि सं २०७० श्रावण १३ गते
  2. "About Subisu CableNet", अन्तिम पहुँच २७ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०१४ मिति
  3. "Subisu Cable Net(P.)Ltd", अन्तिम पहुँच २७ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०१३ मिति