नुवाकोट १ (निर्वाचन क्षेत्र)
(नुवाकोट १बाट अनुप्रेषित)
नुवाकोट १ नेपालको नुवाकोट जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
नुवाकोट १ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | नुवाकोट जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) |
सदस्य(हरू) | हितबहादुर तामाङ |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्नुवाकोट १ संसदीय क्षेत्रमा दुप्चेश्वर गाउँपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका रहेका छन्।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- नुवाकोट १ (क)
- नुवाकोट १ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।