नीरज चोपडा (जन्म: सन् १९९७ डिसेम्बर २४) एक भारतीय ट्र्याक र फिल्ड खेलाडी हुन् जसले भाला फ्याक्ने खेलमा प्रतिस्पर्धा गर्छन्। नीरजले टोकियो ओलम्पिक २०२० मा ८७.५८ मिटर टाढा भाला फ्याकेर स्वर्ण पदक जितेर इतिहास रचेका छन्। उनी अन्जु बबी जर्ज पछि विश्व च्याम्पियनशिप स्तरमा एथलेटिक्स खेमा स्वर्ण पदक जित्ने दोस्रो भारतीय खेलाडी हुन्। सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा उनले ८२.२३ मिटर टाढा भाला फ्याकेर स्वर्ण पदक जितेर भारतीय राष्ट्रिय कीर्तिमानको बराबरी गरेका थिए। उनी भारतको हरियाणाको पानीपतको खण्डारा गाउँका हुन्।[६] नीरजले सन् २०१७ एसियन एथलेटिक्स च्याम्पियनसिपमा ८५.२३ मिटरको भाला फ्याकेर स्वर्ण पदक जितेका थिए। [७] उनले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित भएको सन् २०१८ को राष्ट्मण्डल खेलमा ८६.४७ मिटर भाला फ्याकेर स्वर्ण पदक आफ्नो नाम गरेका थिए।[८]

नीरज चोपडा
चोपडा सन् २०१७ मा
व्यक्तिगत जानकारी
पुरा नामनीरज चोपडा
राष्ट्रियताभारतीय
जन्म (1997-12-24) २४ डिसेम्बर १९९७ (उमेर २६)
पानीपत, हरियाणा, भारत
शिक्षाडिएभी कलेज, चण्डीगढ
उचाइ१.८२ मी (६ फिट ० इन्च)[१]
सैन्य कार्यजीवन
निष्ठा भारत
सेवा/शाखा भारतीय सेना
सक्रिय सेवा अवधिसन् २०१६-वर्तमान
सैन्य क्रम सुबेदार
Service numberJC-471869A[२]
एकाइराजपुताना राइफल्स[३]
पुरस्कारहरू विशिष्ट सेवा मेडल
खेल
राष्ट्रभारत
खेलट्रयाक एन्ड फिल्ड
क्रमाङ्क[४]
प्रतिस्पर्धा(हरू)भाला फ्याक्ने
प्रशिक्षितउवे हन (सन् २०१८-२०१९)
उपलब्धि र उपाधिहरू
उच्चतम विश्व क्रमाङ्क२ (सन् २०२१ अगस्ट ११ मा प्राप्त)[४]
व्यक्तिगत उत्कृष्ट(हरू)राकी ८८.०७ मि (२०२१)[५]
पदक कीर्तिमान
पुरुष भाला फ्याक्ने स्पर्धा
 भारतको प्रतिनिधित्व गर्दै
प्रतियोगिता प्रथम दोश्रो तेश्रो
ओलम्पिक खेल 1
विश्व च्याम्पियनसिप
एसियाली खेलकुद 1
राष्ट्रमण्डल खेल 1
एसियाली च्याम्पियनसिप 1
दक्षिण एसियाली खेलकुद 1
विश्व जुनियर च्याम्पियनसिप 1
एसियाली जुनियर च्याम्पियनसिप 1
ओलम्पिक खेल
सवर्ण पदक – पहिलो स्थान २०२० टोकियो भाला फ्याक्ने स्पर्धा
एसियाली खेलकुद
सवर्ण पदक – पहिलो स्थान २०१८ जकार्ता भाला फ्याक्ने स्पर्धा
राष्ट्रमण्डल खेल
सवर्ण पदक – पहिलो स्थान २०१८ गोल्ड कोस्ट भाला फ्याक्ने स्पर्धा
एसियाली च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २०१७ भुवनेश्वर भाला फ्याक्ने स्पर्धा
दक्षिण एसियाली खेलकुद
सवर्ण पदक – पहिलो स्थान २०१६ गुवाहाटी/सिलोङ भाला फ्याक्ने स्पर्धा
विश्व जुनियर च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २०१६ बायगास्च भाला फ्याक्ने स्पर्धा
एसियाली जुनियर च्याम्पियनसिप
रजत पदक – दोस्रो स्थान २०१६ हो चि मिन सिटी भाला फ्याक्ने स्पर्धा
सन् २०२१ अगस्ट १२मा उद्यतन गरियो।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

नीरज चोपडा हरियाणाको एक गरीब परिवारबाट हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Athletics | Athlete Profile: Neeraj CHOPRA – Gold Coast 2018", gc2018.com, 2018 Commonwealth Games, मूलबाट ११ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०२१ मिति
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Republic_Day
  3. "Tokyo Olympics 2020: Armyman Neeraj Chopra hailed 'a true soldier' by defence forces after historic gold", Firstpost, ७ अगस्ट २०२१, मूलबाट ११ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०२१ 
  4. ४.० ४.१ "Neeraj Chopra, India's Olympic Gold Medallist, Becomes World Number 2 in Men's Javelin Throw", NDTV। 
  5. "Neeraj Chopra makes National Record again", The Times of India, ५ मार्च २०२१, अन्तिम पहुँच ७ मार्च २०२१ 
  6. "India’s latest athletics sensation Neeraj Chopra is brimming with natural talent", द इंडियन एक्सप्रेस, २८ फेब्रुअरी २०१६, मूलबाट २७ अगस्त २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१६ 
  7. http://indianexpress.com/article/sports/sport-others/slumbering-neeraj-chopra-wakes-up-in-time-4743357/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१५ मिति Neeraj Chopra Wins Gold at Asian Athletic championships 2017
  8. "नीरज चोपड़ा ने भारत के खाते में डाला एक और गोल्ड", न्यूज़ 18 इण्डिया, १४ अप्रैल २०१८, मूलबाट १५ अप्रैल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रैल २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्