मिटर
मिटर अन्तर्राष्ट्रिय मापन प्रणालीमा (SI) लम्बाइको आधारभुत एकाई हो। पहिला समुद्री सतहमा भूमध्य रेखादेखि उत्तरी ध्रुबसम्मको लम्वाईको एक करोडौं भागलाई एक मिटर भनिन्थ्यो। मापविज्ञानको विकास हुदैं जादा यसको परिभाषा समय समयमा परिस्कृत भईरह्यो। सन् १९८३देखि यसको परिभाषा "प्रकासले भ्याक्युममा १/२९९,७९२,४५८ सेकेण्डमा तय गर्ने दुरीको लम्बाई" तय भयो।
लम्बाइको एकाइ | |
---|---|
नाम | मिटर |
प्रणाली | SI base unit |
भौतिक परिमाण | लम्बाइ |
डाइमेन्सन | L |
इतिहाससम्पादन
मेरिडायोनल परिभाषासम्पादन
मिटर बारसम्पादन
अन्तर्राष्ट्रिय मापन प्रणालीसम्पादन
अन्य एकाईसम्पादन
हेर्नुहोस्सम्पादन
सन्दर्भ सामाग्रिसम्पादन
थप पढ्नुहोससम्पादन
विकिमिडिया कमन्समा मिटर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |