२०२० ग्रीष्मकालीन ओलम्पिक
आयोजक सहर | Tokyo, Japan |
---|---|
आदर्श वाक्य | Discover Tomorrow (ढाँचा:Ruby-jaをつかもう ashita o tsukamō )[१] |
सहभागी राष्ट्रहरू | २०६ (Expected) |
खेल | 324 in 33 sports |
उद्घाटन समारोह | 24 July |
समापन समारोह | 9 August |
रङ्गशाला | National Olympic Stadium |
आयोजक छनोट
सम्पादन गर्नुहोस्यस ओलम्पिकमा नाम दर्ता गरेका दोहा,बाकु र रोमा जस्ता सहरहरू अन्तिम छनोतमा पर्न सकेनन् ।यसै गरी तल तालिकाका तीन सहरहरू को अन्तिम छनोट वा सार्वजनिक ७ सेप्टेम्बर २०१३ मन एक विशेष कार्यक्रम बिच गरिएको थियो ।तिनै चरणका अन्तिम मत नतिजा तल तालिकामा प्रस्त देख्न सकिन्छ ।अन्तिम तीन छनोटमा टोकियो,इस्टानबुल र म्याड्रिड सहर परेको थियो तर मत अन्तरका आधारमा दुई सहरलाई पछि पार्दै टोकियो सहरले आफुलाई २०२० को ओलम्पिकको सफल आयोजकका रूपमा पाएको थियो ।
क्र स | सहर | देश | पहिलो चरण | दोस्रो चरण | तेस्रो चरण |
---|---|---|---|---|---|
१. | टोकीयो | जापान | ४२ | _ | ६० |
२. | इस्टानबुल | टर्की | २० | ४९ | ३६ |
३. | म्याड्रिड | स्पेन | २६ | ४५ | _ |
आर्थिक विवरण
सम्पादन गर्नुहोस्टिकट
सम्पादन गर्नुहोस्मेडल
सम्पादन गर्नुहोस्सहभागी राष्ट्र
सम्पादन गर्नुहोस्खेलहरू
सम्पादन गर्नुहोस्यस ओलम्पिकमा यस भन्दा पहिलेको ओलम्पिक २०१६ को भन्दा ५ खेल बढाउने निर्णय ओलम्पिक समितिले २०१६ जुलाईमा नै गरेको थियो ।
- यस ओलम्पिकमा सहभागी हुने खेलहरू
- -
- Aquatics
- Diving (8)
- Swimming (34)
- Synchronized swimming (2)
- Water polo (2)
- Archery (4)
- Athletics (47)
- Badminton (5)
- Baseball (1)
- Basketball (2)
- Boxing (13)
- Canoeing
- Slalom (4)
- Sprint (12)
- Cycling
- BMX (2)
- Mountain biking (2)
- Road (4)
- Track (10)
- Equestrian
- Dressage (2)
- Eventing (2)
- Jumping (2)
- Fencing (10)
- Field hockey (2)
- Football (2)
- Golf (2)
- Gymnastics
- Artistic (14)
- Rhythmic (2)
- Trampoline (2)
- Handball (2)
- Judo (14)
- Karate (8)
- Modern pentathlon (2)
- Rowing (14)
- Rugby sevens (2)
- Sailing (10)
- Shooting (15)
- Skateboarding (4)
- Softball (1)
- Sport climbing (2)
- Surfing (2)
- Table tennis (4)
- Taekwondo (8)
- Tennis (5)
- Triathlon (2)
- Volleyball
- Volleyball (2)
- Beach volleyball (2)
- Weightlifting (15)
- Wrestling
- Freestyle (12)
- Greco-Roman (6)</smal
पदक तालिका
सम्पादन गर्नुहोस्
२०२० ओलम्पिक खेलमा उत्कृष्ट पाँच स्थानमा रहने सहभागी राष्ट्रहरू:-
- ↑ "国際スローガン "Discover Tomorrow" 並びにルックプログラムを発表|東京オリンピック・パラリンピック競技大会組織委員会", २०१२-०७-१९, अन्तिम पहुँच २०१६-०८-१३। वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१७ मिति