अन्जू बबी जर्ज मलयालम: അഞ്ജു ബോബി ജോര്‍ജ്ജ് (जन्म (1977-04-19) १९ अप्रिल १९७७ (उमेर ४६)) एक भारतीय एथलीट हुन्। अन्जू बबी जर्जले २००३ मा पेरिसमा आयोजित विश्व एथलेटिक्स चेपियनशिपमा लमु अफ्रिने (लङ्ग जम्प)मा कांस्य पदक जितेर इतिहास बनाएकी थिइन्। यस उपलब्धिको साथ उनी पहली भारतीय एथलीट बनिन्, जसले विश्व एथलेटिक्स चेपियनशिपमा ६.७० मीटर लामो अफ्रिन् सकिन् र त्येसैमा पदक पनि जितिन्। २००५मा आईएएएफ (IAAF) विश्व एथलेटिक्स फाइनलमा उनीले रजत पदक जितिन्, यस प्रदर्शनलाई उनी आफ्नु सर्वश्रेष्ठ प्रर्दशन मान्ने गर्छिन्।[१]

अन्जू बबी जर्ज
जन्म (1977-04-19) १९ अप्रिल १९७७ (उमेर ४६)
चंगनशेरी, केरल, भारत
वासस्थानभारत
राष्ट्रियताभारतीय

प्रारंभिक जीवन सम्पादन गर्नुहोस्

अन्जूको जन्म केरलमा चङ्गनाश्शेरीको कोचूपरम्बिल परिवारमा के.टी.मारकोसको घरमा भएको थियो। शुरूआतमा उनको पिताले उनलाई एथलेटिक्स सिकाए तर त्यस पछाडि कोरूथोड स्कूलमा उनको प्रशिक्षकले एथेलेटिक्समा उनको रूचि विकसित गरेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "भारतीय एथलीट खजानेमा अनमोल छ: अंजू", लाइव हिंदुस्तान डट कम, ११ नवम्बर २००८, अन्तिम पहुँच २ दिसम्बर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्