नासोँ गाउँपालिका

(नाशोङ गाउँपालिकाबाट अनुप्रेषित)

नासोँ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका धारापानी, थोचे, र ताचैबगरछाप गाउँ विकास समितिहरूलाई समेटेर नासोँ गाउँपालिका बनाइएको थियो।[][] नासोँ गाउँपालिकाको क्षेत्रफल ७०९.५८ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या १,६७१ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा नार्पा भूमि गाउँपालिका, उत्तरमा नार्पा भूमि गाउँपालिकाचीन तथा दक्षिणमा लमजुङ जिल्लासम्म फैलिएको छ।[]

नासोँ
नासोँ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
नासोँ गाउँपालिकाको वडा विभाजन
नासोँ is located in गण्डकी प्रदेश
नासोँ
नासोँ
नेपालको नक्सामा नासोँ गाउँपालिका
नासोँ is located in नेपाल
नासोँ
नासोँ
नासोँ (नेपाल)
निर्देशाङ्क: २८°३१′०८″N ८४°२१′२९″E / २८.५१८७५९°N ८४.३५८०४४°E / 28.518759; 84.358044
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामनाङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षधनबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षबेदबहादुर गुरुङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा७०९.५८ किमी (२७३.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,६७१
 • घनत्व२.४/किमी (६.१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६६
केन्द्रसाविकको धारापानी गाविसको कार्यालय
वेबसाइटnasonmun.gov.np

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्