दैलेख १ (निर्वाचन क्षेत्र)

दैलेख १ नेपालको दैलेख जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

दैलेख १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख)
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
निर्वाचक मण्डल७०,१९०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदरवीन्द्रराज शर्मा नेकपा (एमाले)
कर्णाली
सांसद
१(क)
धर्मराज रेग्मी (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
अमरबहादुर थापा (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

दैलेख १ संसदीय निर्वाचन क्षेत्रमा गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका नारायण नगरपालिका, नौमुले गाउँपालिकामहाबु गाउँपालिकाका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दैलेख १ (क)
  • दैलेख १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ गणेशबहादुर खड्का नेपाली काङ्ग्रेस
२०५६ नरबहादुर हमाल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०६४ गणेशबहादुर खड्का नेपाली काङ्ग्रेस
२०७० अमरबहादुर थापा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ रवीन्द्रराज शर्मा
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ धर्मराज रेग्मी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ अमरबहादुर थापा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्