दैलेख १ (निर्वाचन क्षेत्र)

(दैलेख १बाट अनुप्रेषित)

दैलेख १ नेपालको दैलेख जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

दैलेख १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख)
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
निर्वाचक मण्डल७०,१९०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदरवीन्द्रराज शर्मा नेकपा (एमाले)
कर्णाली
सांसद
१(क)
धर्मराज रेग्मी (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
अमरबहादुर थापा (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

दैलेख १ संसदीय निर्वाचन क्षेत्रमा गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका नारायण नगरपालिका, नौमुले गाउँपालिकामहाबु गाउँपालिकाका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दैलेख १ (क)
  • दैलेख १ (ख)
निर्वाचन सदस्य दल
२०४८ गणेशबहादुर खड्का नेपाली काङ्ग्रेस
२०५६ नरबहादुर हमाल नेकपा (एमाले)
२०६४ गणेशबहादुर खड्का नेपाली काङ्ग्रेस
२०७० अमरबहादुर थापा नेकपा (एमाले)
२०७४ रवीन्द्रराज शर्मा नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ अमरबहादुर थापा नेकपा (एकीकृत समाजवादी)

निर्वाचन सदस्य दल
२०७४ धर्मराज रेग्मी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ पूर्णबहादुर खत्री नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ अमरबहादुर थापा नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ कृष्णकुमार बिसी नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

सम्पादन गर्नुहोस्
उम्मेदवारदलमत%
अमरबहादुर थापानेकपा (एकीकृत समाजवादी)१८,२९७४३.७५
रवीन्द्रराज शर्मानेकपा (एमाले)१७,४४५४१.७१
कुन्तीकुमारी शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी४,६१२११.०३
अन्य१,४६७३.५१
जम्मा४१,८२११००
बहुमत८५२
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
पूर्णबहादुर खत्रीनेपाली काङ्ग्रेस९,४८२४८.९३
धर्मराज रेग्मीनेकपा (एमाले)८,०९८४१.७९
हृदयराज शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी१,०८१५.५८
अन्य७१६३.७
जम्मा१९,३७७१००
बहुमत१,३८४
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
कृष्णकुमार बिसीनेपाली काङ्ग्रेस१०,५४५४७.४४
प्रेमबहादुर थापानेकपा (एमाले)९,४७१४२.६१
रणबहादुर सिंहराष्ट्रिय प्रजातन्त्र पार्टी१,६०४७.२२
अन्य६०८२.७४
जम्मा२२,२२८१००
बहुमत१,०७४
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
रवीन्द्रराज शर्मानेकपा (एमाले)२३,७७३५५.५१
दीपककुमार शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी१७,२५२४०.२८
अन्य१,८०५४.२१
जम्मा४२,८३०१००
वैध मतहरू४२,८३०९४.१४
अवैध/रिक्त मतहरू२,६६६५.८६
जम्मा मत४५,४९६१००
दर्ता भएका मतदाता/मतदान७०,१९०६४.८२
बहुमत६,५२१
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
धर्मराज रेग्मीनेकपा (माओवादी केन्द्र)१०,३६१५२.४२
कृष्णकुमार विसीनेपाली काङ्ग्रेस८,७६५४४.३४
अन्य६४१३.२४
जम्मा१९,७६७१००
वैध मतहरू१९,७६७९६
अवैध/रिक्त मतहरू८२४
जम्मा मत२०,५९११००
दर्ता भएका मतदाता/मतदान३१,८३५६४.६८
बहुमत१,५९६
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
अमरबहादुर थापानेकपा (एमाले)१२,५६७५३.११
जगतजङ्ग थापानेपाली काङ्ग्रेस१०,५८६४४.७३
अन्य५११२.१६
जम्मा२३,६६४१००
वैध मतहरू२३,६६४९५.६८
अवैध/रिक्त मतहरू१,०६९४.३२
जम्मा मत२४,७३३१००
दर्ता भएका मतदाता/मतदान३८,३५५६४.४८
बहुमत१,९८१
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
अमरबहादुर थापानेकपा (एमाले)१५,६७०३७.६१
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस११,८९४२८.५५
तेजबहादुर चन्दएनेकपा (माओवादी)७,०४५१६.९१
भक्तबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल२,०३३४.८८
नरसिंह मल्लस्वतन्त्र१,९७७४.७५
अन्य३,०४३७.३
जम्मा४१,६६२१००
वैध मतहरू४१,६६२९४.३
अवैध/रिक्त मतहरू२,५१८५.७
जम्मा मत४४,१८०१००
दर्ता भएका मतदाता/मतदान५७,६२६७६.६७
बहुमत३,७७६
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१६,२८०३४.३
अमरबहादुर थापानेकपा (एमाले)१४,१५१२९.८१
कर्णबहादुर बस्नेतनेकपा (माओवादी)१२,५३६२६.४१
नर्माकुमारी गुरुङनेपाल मजदुर किसान पार्टी१,६६७३.५१
अन्य२,८२९५.९६
जम्मा४७,४६३१००
वैध मतहरू४७,४६३९५.६
अवैध/रिक्त मतहरू२,१८३४.४
जम्मा मत४९,६४६१००
दर्ता भएका मतदाता/मतदान८२,१६३६०.४२
बहुमत२,१२९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
नरबहादुर हमालनेकपा (एमाले)१७,०४७४०.४७
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१५,७६५३७.४२
भक्तबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी५,०९११२.०९
रत्नबहादुर श्रेष्ठनेपाल मजदुर किसान पार्टी१,२१७२.८९
टेकबहादुर थापाराष्ट्रिय प्रजातन्त्र पार्टी१,०७४२.५५
अन्य१,९३२४.५९
जम्मा४२,१२६१००
वैध मतहरू४२,१२६९८.५८
अवैध/रिक्त मतहरू६०७१.४२
जम्मा मत४२,७३३१००
दर्ता भएका मतदाता/मतदान६५,५३८६५.२
बहुमत१,२८२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[१०][११]
उम्मेदवारदलमत%
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१०,६९५३२.३
रङ्गनाथ जोशीनेपाल मजदुर किसान पार्टी८,५०८२५.६९
दानबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी६,९६०२१.०२
रवीन्द्रराज शर्मानेकपा (एमाले)४,५३०१३.६८
अन्य२,४२१७.३१
जम्मा३३,११४१००
बहुमत२,१८७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०][१२]
उम्मेदवारदलमत%
गणेशबहादुर खड्कानेपाली काङ्ग्रेस१३,४६७५४.४५
मणिराम रेग्मीनेपाल मजदुर किसान पार्टी११,२६४४५.५५
जम्मा२४,७३११००
बहुमत२,२०३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१३]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" [Report of the 2017 House of Representatives member election], निर्वाचन आयोग (नेपालीमा)। 
  5. ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग 
  6. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ 
  7. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  8. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  9. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  10. १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २००८ मिति
  11. "Election Results' 99", नेपाल रिसर्च, मूलबाट २०२२-०९-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  12. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  13. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्