देउराली नवलपरासी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। देउराली गा.वि.स. भित्रि मधेसमा पर्दछ। यसको एरिया फराकिलो र धना छ। यहाँ प्राय बाहिरबाट वसाई सराई गरी आएका मानिसहरू धेरै छन्। यहाँ बसोबास गर्ने ब्राहमण, क्षेत्री र मगर जातीहरू भएता पनि मगर जातीको बाहुल्य बढि छ र उनी हरू मगर भाषा कै बढि प्रयोग गर्दछन्। प्राय बसाई सर्नेहरू पाल्पा जिल्ला र नवलपरासी जिल्ला कै पहाडी क्षेत्रबाट आउनेहरू बढि छन्।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार देउराली ८को जनसङ्ख्या १३,३५३ छ।[१] यस मध्य पुरुष ४८%, र महिला ५२% छन्।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच मे १९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्