दुहुँ गाउँपालिका

(दुहुँबाट अनुप्रेषित)

दुहुँ गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा पिपलचौरी, हिकिला, धारी र अपि नगरपालिका (१-३) गाविसहरू यसमा गाभिएका थिए।

दुहुँ गाउँपालिका
दुहुँ गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
दुहुँ गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा दुहुँ गाउँपालिकाको अवस्थिति
दुहुँ गाउँपालिका is located in नेपाल
दुहुँ गाउँपालिका
दुहुँ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°५४′N ८०°३८′E / २९.९०°N ८०.६३°E / 29.90; 80.63निर्देशाङ्कहरू: २९°५४′N ८०°३८′E / २९.९०°N ८०.६३°E / 29.90; 80.63
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनरेन्द्रबहादुर सिंह बडाल (नेकपा (एमाले))
 • उपाध्यक्षशान्तिदेवी बम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६५.३५ किमी (२५.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,८४२
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविकको हिकिला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुहुँ गाउँपालिकाको कुल जनसङ्ख्या ९,८४२ रहेको छ भने यहाँ २,१९६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्