दुहवी नगरपालिका सुनसरी जिल्लामा अवस्थित एउटा नगरपालिका हो । साबिकमा दुहवी गा.बि.स. कार्यालय भएको ठाँउलाई को केन्द्र बनाइएको छ । [१]

दुहवी नगरपालिका
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लासुनसरी
जनसङ्ख्या
 (बि.स. २०६८)
 • जम्मा२५७१५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.duhabibhaluwamun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

दुहवी तथा भलुवा गाविसहरूलाई मिलाएर दुहवी-भलुवा नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २५,७१५ रहेको छ ।[२]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्