दिपक खड्का
(दीपक खड्काबाट अनुप्रेषित)
दीपक खड्का नेपाली काङ्ग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा सङ्खुवासभा १ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]
दिपक खड्का | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री | |||||||||||||||||||||||||
पद बहाली ३० असार २०८० | |||||||||||||||||||||||||
राष्ट्रपति | रामचन्द्र पौडेल | ||||||||||||||||||||||||
प्रधानमन्त्री | खड्गप्रसाद शर्मा ओली | ||||||||||||||||||||||||
पूर्वाधिकारी | शक्तिबहादुर बस्नेत | ||||||||||||||||||||||||
राज्यमन्त्री नेपालक खानेपानी तथा सरसफाई | |||||||||||||||||||||||||
कार्यकाल १५ मङ्सिर २०८३ – १७ जेठ २०७४ | |||||||||||||||||||||||||
राष्ट्रपति | विद्यादेवी भण्डारी | ||||||||||||||||||||||||
प्रधानमन्त्री | पुष्पकमल दाहाल | ||||||||||||||||||||||||
पूर्वाधिकारी | दिनेशचन्द्र यादव | ||||||||||||||||||||||||
उतराधिकारी | अब्दुल रजाक गद्दी | ||||||||||||||||||||||||
| |||||||||||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||||||||||
जन्म | २९ जुन १९७१ | ||||||||||||||||||||||||
राष्ट्रियता | नेपाली | ||||||||||||||||||||||||
राजनीतिक दल | नेपाली काङ्ग्रेस | ||||||||||||||||||||||||
मन्त्री
सम्पादन गर्नुहोस्मन्त्री | कार्यकाल सुरु | कार्यकाल अन्त्य | प्रधानमन्त्री | मन्त्रीपरिषद् |
---|---|---|---|---|
खानेपानी तथा सरसफाइ राज्यमन्त्री | २०७१ | २०७२ | सुशील कोइराला | सुशील कोइराला मन्त्रिपरिषद् |
ऊर्जा, जलस्रोत तथा सिँचाइ | २०८१ | खड्गप्रसाद ओली | चौथो ओली मन्त्रिपरिषद् | |
विवाद
सम्पादन गर्नुहोस्खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ। उनले ५ करोड रुपैयाँभन्दा बढी भाडा स्काउटलाई नबुझाएको पनि स्काउटले जनाएको छ। सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि त्यो समेत कार्यान्वयन हुन सकेको छैन।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "सङ्खुवासभामा काङ्ग्रेसका दीपक खड्का विजयी", सेतोपाटी, अन्तिम पहुँच २०२३-०५-०५।
- ↑ "सङ्खुवासभाको काङ्ग्रेस सभापतिमा दिपक खड्का विजयी", पाहिलोपोस्ट, अन्तिम पहुँच २०२३-०५-०५।
- ↑ "जलविद्युत् लगानीकर्ता खड्का ऊर्जामन्त्री", अनलाइनखबर, २०८१ असार ३१, अन्तिम पहुँच २०८१ असार ३१।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |