माननीय
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख सेप्टेम्बर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
विशिष्ट पदाधिकारी लाई प्रयोग हुने सम्मानजनक संबोधन |
- नेपालमा विधायिका का सदस्यलाई प्रयोग गर्ने चलन छ | सोहि कारणले मन्त्रीमण्डल का सदस्य(सहायक र राज्य मन्त्री समेत)लाई समेत प्रयोग गरिन्छ |यो प्रचलन भारतबाट आयात भएको हो| विशेष कारणले राष्ट्रिय योजना आयोगको सदस्य (वा सो सरह) लाई पनि प्रयोग गरिन्छ (डा. बद्रि प्रसाद श्रेष्ठको रा.प. सदस्यताको कारण)
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्