रोपनी जग्गा/जमिनको क्षेत्रफल मापन कार्यमा नेपालमा पहाडी क्षेत्रमा प्रचलनमा रहेको एकाई हो। दाम, पैसा, आनारोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् । []

क्षेत्रफल रूपान्तर

सम्पादन गर्नुहोस्

१ रोपनी =१६ आना =५०८.७४ वर्गमिटर = ५४७६ वर्गफिट []

इकाई वर्गफिट वर्गमिटर
१ दाम २१.३९ १.९९
१ पैसा ८५.५६ ७.९५
१ आना (४ पैसा) ३४२.२५ ३१.७९
१ रोपनी (१६ आना) ५४७६ ५०८.७४

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Measurement System in Nepal", अन्तिम पहुँच सेप्टेम्बर १९, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०२ मिति
  2. नापी विभाग, "Land Unit Conversion Table", नापी विभाग, Survey Department 

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्