दाङ २ (निर्वाचन क्षेत्र)

दाङ २ नेपालको दाङ जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

दाङ २
संसदीय निर्वाचन क्षेत्र
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
संसद सदस्यरेखा शर्मा

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

दाङ २ मा बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिकाको वडा ४ र ६–१९ र तुलसीपुर उपमहानगरपालिकाको १६–१९ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दाङ २ (क)
  • दाङ २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ शिवराज गौतम नेकपा एमाले
२०५१ बालदेव शर्मा नेपाली कांग्रेस
२०६४ दमाकुमारी शर्मा नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० सुशीला चौधरी नेपाली कांग्रेस
२०७४ कृष्णबहादुर महरा नेकपा (माके)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)
२०७९ रेखा शर्मा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५