बङ्गलाचुली गाउँपालिका

बङ्गलाचुली गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका स्यूजा, काभ्रे, लोहारपानी र हाँसीपुर (३-९) गाविसहरू यसमा गाभिएका थिए।

बङ्गलाचुली गाउँपालिका
बङ्गलाचुली गाउँपालिका is located in लुम्बिनी प्रदेश
बङ्गलाचुली गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा बङ्गलाचुली गाउँपालिकाको अवस्थिति
बङ्गलाचुली गाउँपालिका is located in नेपाल
बङ्गलाचुली गाउँपालिका
बङ्गलाचुली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°००′३२″N ८२°३७′४१″E / २८.००८८१९°N ८२.६२८१४५°E / 28.008819; 82.628145निर्देशाङ्कहरू: २८°००′३२″N ८२°३७′४१″E / २८.००८८१९°N ८२.६२८१४५°E / 28.008819; 82.628145
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षतुल्सीराम पुन मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षभक्तबहादुर जीसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२४५.१४ किमी (९४.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,३७३
 • घनत्व९१/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बङ्गलाचुली गाउँपालिकाको कुल जनसङ्ख्या २२,३७३ रहेको छ भने यहाँ ५,१३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्