तेहरान इरानको राजधानी शहर हो।

तेहरान शहर

इतिहाससम्पादन

भूगोलसम्पादन

जनसङ्ख्यासम्पादन

तेहरान एक विविधतापूर्ण शहर हो यहाँ २०११ मा करिब ८,२९३,१४० जनसङ्ख्या थियो ।

यहाँ पर्सियन जातिको बाहुल्यता रहेको छ ।

अर्थतन्त्रसम्पादन

पर्यटनसम्पादन

साँस्कृतिक सम्पदा तथा आकर्षणमा धनि भएकोले तेहरान इरानको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो ।

पूर्वाधारसम्पादन

शिक्षासम्पादन

परम्परासम्पादन

भगिनी शहरसम्पादन

देश सहर राज्य/ प्रदेश/ क्षेत्र/ प्रशासन Date
  दक्षिण कोरिया   सोल सोल १९६३
  अमेरिका   लस एन्जल्स   क्यालीफोर्निया १९७२
  बेलायत   लण्डन Greater London 1993
  क्युबा   हवाना   ला हवाना २००१
  भेनेजुएला   काराकस   राजधानी 2001[१]
  दक्षिण अफ्रिका   प्रिटोरीया Gauteng २००२
  रसिया   मस्को   Central Federal District २००४
  चीन बेइजिङ बेइजिङ महानगर २००६
  ताजिक्स्तान   दुसान्बे २००६
  बेलारुस   मिन्स्क   मिन्स्क २००६
  टर्की आंकारा अनाटोलिया २०१३
  जर्जिया   तिबिलिसी   तिबिलिसी २०१५
  हङ्गेरी   बुडापेस्ट   सेन्ट्रल हङ्गेरी २०१५
  बोस्निया र हर्जगोभिना   सरयेभो   सरयेभो केनटन 2016

तेहरानको न्यु योर्क , काबुल , बग्दाद , सेन्ट पिटर्सबर्ग , मिलान , लण्डन लगायतका शहरहरूसँग पनि आपसी सहयोग र भावनाको सम्झौता रहेको छः

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Ettela't International", अन्तिम पहुँच २९ अक्टोबर २०१५