२०१४-०८-०१

ढाँचा:आजको लेख/२०१४-०८-०१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०२

ढाँचा:आजको लेख/२०१४-०८-०२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०३

ढाँचा:आजको लेख/२०१४-०८-०३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०४

ढाँचा:आजको लेख/२०१४-०८-०४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०५

ढाँचा:आजको लेख/२०१४-०८-०५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०६

ढाँचा:आजको लेख/२०१४-०८-०६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०७

ढाँचा:आजको लेख/२०१४-०८-०७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०८

ढाँचा:आजको लेख/२०१४-०८-०८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०९

ढाँचा:आजको लेख/२०१४-०८-०९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१०

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ। तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिएको हो । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-११

गाइजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाइजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । गाइजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाइजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-१२

मैथिली मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । सन् २००१ सम्म यो भाषा लगभग ३ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-१३

ढाँचा:आजको लेख/२०१४-०८-१३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१४

ढाँचा:आजको लेख/२०१४-०८-१४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१५

ढाँचा:आजको लेख/२०१४-०८-१५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१६

ढाँचा:आजको लेख/२०१४-०८-१६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१७

ढाँचा:आजको लेख/२०१४-०८-१७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१८

ढाँचा:आजको लेख/२०१४-०८-१८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१९

ढाँचा:आजको लेख/२०१४-०८-१९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२०

ढाँचा:आजको लेख/२०१४-०८-२० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२१

ढाँचा:आजको लेख/२०१४-०८-२१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२२

ढाँचा:आजको लेख/२०१४-०८-२२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२३

ढाँचा:आजको लेख/२०१४-०८-२३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२४

ढाँचा:आजको लेख/२०१४-०८-२४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२५

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्णविष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । यो दिन पवित्र मानिने कुशलाई घरमा भित्र्याउने पनि गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-२६

डोटेली भाषा नेपालको,सुदुरपश्चिमाञ्चलमध्यपश्चिमाञ्चल विकास क्षेत्रमा बोलिने एक भाषा हो । डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो । सुदुरपश्चिमका सबै जिल्लाहरूमा र मध्यपश्चिमका केही जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ । यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आप्नै भाषा प्रयोगमा ल्याउने गर्दछन । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-२७

ढाँचा:आजको लेख/२०१४-०८-२७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२८

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-२९

ढाँचा:आजको लेख/२०१४-०८-२९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-३०

ढाँचा:आजको लेख/२०१४-०८-३० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-३१

ढाँचा:आजको लेख/२०१४-०८-३१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'