आमा
आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ।
आमाले बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहोरा प्रदान गरी समाजका लागि योगगदान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई हरेक आमाले आफ्नो प्राण रहुन्जेल कर्तब्य निभाइरहेकी हुन्छिन। ।।।जन्म दिने र म प्रती सद्भाव राख्ने सम्पुर्ण आमाहरु प्रती नमन।।।
स्वास्थ्य तथा सुरक्षा
सम्पादन गर्नुहोस्धार्मिक दृष्टिकोण
सम्पादन गर्नुहोस्आमालाई हिन्दु धर्ममा उच्च स्थानमा राखिएको छ। आमा अर्थात् माता जसलाई हिन्दु धर्ममा देवीको रूपमा पनि पुजिन्छ। तसर्थ हरेक सन्तानले आमाप्रति निर्वाह गर्नु पर्ने भुमिका पनि अथाहा छ। आमालाई श्री ६ को उपाधि समेत दिइएको छ। श्री ६ भनेर आमा, बुबा र गुरू लाई चिनिन्छ। जसमा आमाको पनि नाम आउँछ।
चर्चित आमाहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- Mothersसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- The dictionary definition of mother at Wiktionary
विकिमिडिया कमन्समा आमा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।