ढाँचा:आजको लेख/२०१४-०८-२६
डोटेली भाषा नेपालको,सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा बोलिने एक भाषा हो । डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो । सुदुरपश्चिमका सबै जिल्लाहरूमा र मध्यपश्चिमका केही जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ । यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आप्नै भाषा प्रयोगमा ल्याउने गर्दछन । (पूरा लेख...)