बुवा
बुवा वा पिता एउटा बच्चालाई जन्म दिने अथवा यौन सम्पर्क वा शुक्रदान गरेर स्त्रीको गर्भमा बच्चाको विकासको लागि शुक्राणु प्रदान गर्ने पुरुष हो । कुनै पनि बच्चाको लिङ्ग निर्धारण पनि उसको बुवाको शुक्राणुमा नै भर पर्दछ।
कुनै पनि परिवारमा जन्म दिईसकेपछि त्यो बच्चाको पालनपोषणको जिम्मा लिने व्यक्ति बुवा हो ।
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विक्सनरी, नि:शुल्क शब्दकोशमा बुवा हेर्नुहोस्
विकिमिडिया कमन्समा बुवा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।