टेम्मा खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो साप्सु खोला दिक्तेलबाट आउने पैदल बाटोको सिमानाबाट सुरु हुन्छ । यस गाउँ विकास समितिमा मा.वि. १ नि.मा.वि.१ र प्रा.वि.१ गरी जम्मा ३ वटा बिद्यालयहरू रहेका छन् ।

टेम्मा
टेम्माको आधिकारिक छाप
देश नेपाल
अञ्चलसगरमाथा
जिल्लाखोटाङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा३५२७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३६
वेबसाइटddckhotang.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार टेम्माको ७७७ घर धुरीमा कुल जनसङ्ख्या ३,५२७ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्