जुरोपानी (Juropani)
जुरोपानी
देश नेपाल
नेपालका प्रदेश प्रदेश १
जिल्लाझापा जिल्ला
जनसङ्ख्या
 • जम्मा१५००० ११,६३५[१]
 २०७८
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२३
जुरोपानी नेपालको मेची अञ्चलको झापा जिल्लाको एक (पुर्ब) गाँउ विकास समिति हो। अहिले यो गौरादह नगरपालिका मा पर्छ

जनसङ्ख्या सम्पादन गर्नुहोस्

जुरोपानी गा वि स मा करिब १५ हजार मानिस बसोबास गर्दछन्। यो गांउ दमकबाट करिब १७ कि मी को दुरीमा पर्दछ । यहां ब्राह्मण क्षेत्री आदि विभिन्न जातिका मानिसहरू बसोबास गर्छन् । यहांबाट ५ कि मी को दुरीमा भारतको सिमाना गौरीगञ्ज बजार पुग्न सकिन्छ । भौगोलिक विविधता राम्रो भए पनि यस ठाऊको विकास गर्न सकिएको छैन। तर केही समय यता केही नंया विकास का योजनाहरू परित भयेका छन ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्