वन रुपी
(जङ्गली सारौँबाट अनुप्रेषित)
सारौं वा वन रुपी(अङ्ग्रेजी: Jungle myna) स्टार्लिङ परिवारमा पर्ने एक प्रजातिको चरा हो। यसलाई अङ्ग्रेजीमा जङ्गल मैना (Jungle myna) भनिन्छ।
सारौं | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. fuscus
|
वैज्ञानिक नाम | |
Acridotheres fuscus (Wagler, 1827) |
क्षेत्र
सम्पादन गर्नुहोस्सारौं नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, बर्मा र इन्डोनेशिया लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाइने गर्छ।
वासस्थान
सम्पादन गर्नुहोस्सारौं जंगल तथा घर दुबैमा बस्ने गर्छन्। यसले घर तथा चट्टानका प्वालमा गुँड बनाउने गर्छ।
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
Jungle myna of the south Indian race showing blue iris
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Acridotheres fuscus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा सारौं सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Acridotheres fuscus