सारौं वा वन रुपी(अङ्ग्रेजी: Jungle myna) स्टार्लिङ परिवारमा पर्ने एक प्रजातिको चरा हो। यसलाई अङ्ग्रेजीमा जङ्गल मैना (Jungle myna) भनिन्छ।

सारौं
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. fuscus
वैज्ञानिक नाम
Acridotheres fuscus
(Wagler, 1827)

क्षेत्र सम्पादन गर्नुहोस्

सारौं नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, बर्माइन्डोनेशिया लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाइने गर्छ।

वासस्थान सम्पादन गर्नुहोस्

सारौं जंगल तथा घर दुबैमा बस्ने गर्छन्। यसले घर तथा चट्टानका प्वालमा गुँड बनाउने गर्छ।

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्