छिन्नमस्ता गाउँपालिका

(छिन्नमस्ता(सप्तरी)बाट अनुप्रेषित)

छिन्नमस्ता गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो।[] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो।[] छिन्नमस्ता गाउँपालिका घोषित गर्दा सप्तरीका साविक बरही बिरपुर, कोचाबखारी, लालापट्टी र छिन्नमस्ता गा.वि.स. लाई समेटेको छ।[][][]

छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता मन्दिर
छिन्नमस्ता मन्दिर
छिन्नमस्ता गाउँपालिका is located in मधेश प्रदेश
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका
नेपालको नक्सामा छिन्नमस्ता गाउँपालिका अवस्थित क्षेत्र
छिन्नमस्ता गाउँपालिका is located in नेपाल
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°२७′N ८६°४३′E / २६.४५°N ८६.७२°E / 26.45; 86.72निर्देशाङ्कहरू: २६°२७′N ८६°४३′E / २६.४५°N ८६.७२°E / 26.45; 86.72
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षविद्यानन्द चौधरी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षराजुदेवी यादव (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा३८.७२ किमी (१४.९५ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०७८)
 • जम्मा२९,९४६
 • घनत्व७७०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.chhinnamastamun.gov.np/

यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,३७० रहेको छ। यसको क्षेत्रफल ३८.७२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छिन्नमस्ता गाउँपालिकाको कुल जनसङ्ख्या २९,९४६ रहेको छ भने यहाँ ६,१७० घरधुरी रहेका छन्।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ [स्थायी मृत कडी]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७