छाङग्रु दार्चुला जिल्लामा पर्ने एक गाउँ हो जसमा लगभग ४०० निवासीहरू छन्। यो गाउँ व्यास गाउँपालिकाको सुदूरपश्चिम प्रदेश, नेपालमा स्थित छ। यो गाउँको नजिकै गागा गाउँनाबी गाउँ नेपालमै पर्छ । यो गाउँ टिङ्कर खोलामहाकाली नदीको किनारामा स्थति छ । यो गाउँको उचाइ ३२०० मिटर रहेको छ । अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्ने यो गाउँ नेपाली सेनाले निर्माण गरेको दार्चुला–टिङ्कर सडकले जोडिएको छ । छाङग्रु्रु गाउँ निर्देशाङ्क: ३०°१२'९४५"उ॰, ८०°८८'३१६"पू॰

छाङग्रु
Chhangru
गाउँ
उपनाम(हरू): 
व्यास गाउँपालिका, दार्चुलाको मुटु
छाङग्रु is located in नेपाल
छाङग्रु
छाङग्रु
नेपालको नक्शामा छाङग्रु
निर्देशाङ्क: ३०°०७′४६″N ८०°५२′५९″E / ३०.१२९४५°N ८०.८८३१६°E / 30.12945; 80.88316निर्देशाङ्कहरू: ३०°०७′४६″N ८०°५२′५९″E / ३०.१२९४५°N ८०.८८३१६°E / 30.12945; 80.88316
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लादार्चुला जिल्ला
उन्नतांश
३२०० मिटर (१०५०० फिट)
जनसङ्ख्या
 (अनुमानित)
 • जम्मा४००
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत8M224VHM+Q7

छाङग्रु दार्चुला जिल्लामा पर्ने एक गाउँ हो। छाङग्रु दार्चुला जिल्लामा पर्ने एक गाउँ व्यास गाउँपालिकाको सुदूरपश्चिम प्रदेश, नेपालमा स्थित जसमा लगभग ४०० निवासीहरू छन्।

ढाँचा:नेपालको गाउँहरू