चामुण्डा, दैलेख
चामुण्डा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११७८३ रहेको थियो जसमध्ये ५८८९ पुरुष र ५८९४ महिला रहेका थिए भने यहाँ २०६४ घरधुरी रहेको थियो।[१] यो हाल चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पर्दछ।
चामुण्डा, दैलेख | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°Eनिर्देशाङ्कहरू: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | दैलेख जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ११,७८३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
यो गा.वि.स.मा रहेको चामुण्डा देवी को मन्दिरको नामबाट यो गा.वि.स.को नाम चामुण्डा गा.वि.स. राखिएको हो। चामुण्डा देबि मन्दिर दैलेखको चर्चित मन्दिर हो यस्तै अर्को भैरबी मन्दिर पनि यहाँको यक महत्त्वपूर्ण तिर्थस्थल हो। चमुण्डा गा.वि.स.को वडा नंवर ९, काफलगैरा दैलेखको सबैभन्दा बढी काफल पाइने ठाउँ भनेर चिनिन्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।