चामुण्डा नेपालको भेरी अञ्चलको दैलेख जिल्लाको सबै भन्दा ठूलो गाँउ विकास समिति हो। यो ठाउँमा १६८० वटा घर छन्।

चामुण्डा, दैलेख
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 • जम्मा७६४१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

यो गा.वि.स.मा रहेको चामुण्डा देवी को मन्दिरको नामबाट यो गा.वि.स.को नाम चामुण्डा गा.वि.स. राखिएको हो। चामुण्डा देबि मन्दिर दैलेखको चर्चित मन्दिर हो यस्तै अर्को भैरबी मन्दिर पनि यहाँको यक महत्त्वपूर्ण तिर्थस्थल हो। चमुण्डा गा.वि.स.को वडा नंवर ९, काफलगैरा दैलेखको सबैभन्दा बढी काफल पाइने ठाउँ भनेर चिनिन्छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार चामुण्डाको जनसङ्ख्या ९४५८ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।

dipendra rawat.

हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्