खालीवन पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पाल्पा जिल्लाको एक रमरणीय गाउँ खालीवन गा.वि.स. यो पाल्पाको सदर मुकाम तानसेनदेखी झन्डै ४० किलोमीटर पूर्व दिशामा पर्छ । र अनि यो गाविस सगं जोडीएका अन्य गा.वि.स.हरू पूर्वमा रामपुर, पश्चिममा गेझा, उत्तरमा स्याङ्जा जिल्ला र दक्षिणमा ???? गाविस पर्छ ।

खालीवन
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लापाल्पा
जनसङ्ख्या
 (1991)
 • जम्मा२,२७२
समय क्षेत्रयुटिसी+5:45 (नेपाल समय)


स्रोत सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्