कोहवरा

झापा जिल्लामा रहेको गाउँ

कोहवरा (अङ्ग्रेजी: Kohabara) नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो झापा जिल्लाको दक्षिणी भेगमा पर्छ।

कोहवरा
आरतीनगर
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (२०११[१])
 • जम्मा१०३२६
 • प्रमुख जातजाति
व्राह्मन र क्षत्री
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२३

जनसङ्ख्या सम्पादन गर्नुहोस्

यस गाउँमा व्राह्मन र क्षेत्री प्रमुख रूपमा बसोबास गर्छन र नेपाली यस गाउँको मुख्य भाषा हो। सन् २०११को नेपाल जनगणना अनुसार, यस गाउँमा १०,३२६ जना बसोबास गर्दथे।[१].

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्