कैलाली ५ (निर्वाचन क्षेत्र)

(कैलाली ५बाट अनुप्रेषित)

कैलाली ५ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कैलाली ५
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ५(क) (रातो) र ५(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
निर्वाचक मण्डल९१,८१८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
सांसदनारदमुनि राना नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
५(क)
नेपालु चौधरी (नेकपा (एमाले))
सुदूरपश्चिम प्रदेश
सांसद
५(ख)
डिल्लीराज पन्त (नेपाली काङ्ग्रेस)

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

कैलाली ५ संसदीय निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिका, र कैलारी गाउँपालिकाको ६ र ९ लगायतका वडाहरू समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ५(क)
  • कैलाली ५(ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०६४ लेखराज भट्ट नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० दीर्घराज भट्ट नेपाली काङ्ग्रेस
२०७४ नारदमुनि राना नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

५(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ नेपालुु चौधरी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

५(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ डिल्लीराज पन्त नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) नारदमुनि राना २७,२०२
नेपाली काङ्ग्रेस आरजु राणा देउवा २२,३२२
राष्ट्रिय जनता पार्टी नेपाल लक्ष्मण चौधरी ६,७४७
विवेकशील साझा पार्टी दिनेशराज भण्डारी २,७२२
अन्य ६२१
अवैध मत २,९३७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

५(क) सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेपालु चौधरी १७,३६७
नेपाली काङ्ग्रेस जीवन राना ११,०७३
राष्ट्रिय जनता पार्टी नेपाल जगन्नाथ चौधरी २,८१५
विवेकशील साझा पार्टी नारायण चौधरी १,३०८
अन्य ३८९
अवैध मत १,४७१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

५(ख) सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डिल्लीराज पन्त ११,२५३
नेकपा (माओवादी केन्द्र) रमेशसिंह धामी ९,४८४
विवेकशील साझा पार्टी प्रकाशचन्द्र भट्ट २,७१८
राष्ट्रिय जनता पार्टी नेपाल टीकादेवी चौधरी १,८९८
अन्य १,४४२
अवैध मत १,१३५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७० सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दीर्घराज भट्ट १६,३४६
एनेकपा (माओवादी) लेखराज भट्ट ९,३३४
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) पदमसिंह सिंघल ९,१३९
थरूहट तराई पार्टी नेपाल माधव चौधरी १,६७४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गजेन्द्रबहादुर सिंह १,५५५
अन्य ३,५४०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेकपा (माओवादी) लेखराज भट्ट १७,९७९
नेपाली काङ्ग्रेस दीर्घराज भट्ट १३,६३८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) हरिशङ्कर योगी ७,५९७
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेश खड्का १,३४२
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च वंशीराम चौधरी १,००६
अन्य २,३१०
अवैध मत १,९८३
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्