विवेकशील नेपाली दलसाझा पार्टीबीच मिति श्रावण ११, २०७४ एकीकरण भइ विवेकशील साझा पार्टी बनेको छ।[२] नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता रवीन्द्र मिश्र, उज्वल थापा, किशोर थापाले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरूले पार्टी एकता गराएको दाबी गरे। दुवै पार्टीबाट १७, १७ गरी ३४ जनाको केन्द्रीय समिति समेत घोषणा गरिएको छ ।[३]

विवेकशील साझा पार्टी
अध्यक्षरविन्द्र मिश्र
प्रवक्ताशरद राज पाठक
स्थापना२६ जुलाई २०१७ (2017-07-26)
९ डिसेम्बर २०२० (2020-12-09) (पुन: स्थापना)
समायोजनसाझा पार्टी
बिबेकशील नेपाली
प्रमुख कार्यालयबखुंडोल, ललितपुर, नेपाल[१]
युवा सङ्गठनबिबेकसील सहज युवा संगठन
विचारधारासामाजिक उदारवाद
सामाजिक लोकतन्त्र
प्रगतिवाद
लोकप्रियतावाद
संघवाद को उन्मूलन
धर्मनिरपेक्षता को विषयमा जनमत संग्रह
राजनीतिक स्थानकेन्द्र
Seats in Provincial Assemblies
३ / ११०
Bagmati Province
निर्वाचन चिह्न
वेबसाइट
bibeksheelsajha.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्