कैलारी गाउँपालिका

(कैलारीबाट अनुप्रेषित)

कैलारी गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍हसुलिया, बसौटि, पबेरा, उदासीपुर (३,४,६-९), गदरिया र रतनपुर गाविसहरू यसमा गाभिएका थिए।

कैलारी गाउँपालिका
कैलारी गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
कैलारी गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा कैलारी गाउँपालिकाको अवस्थिति
कैलारी गाउँपालिका is located in नेपाल
कैलारी गाउँपालिका
कैलारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३४′N ८०°४९′E / २८.५७°N ८०.८२°E / 28.57; 80.82निर्देशाङ्कहरू: २८°३४′N ८०°४९′E / २८.५७°N ८०.८२°E / 28.57; 80.82
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजसमझ चौधरी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभगवतीकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२३३.२७ किमी (९०.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,९१७
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कैलारी गाउँपालिकाको कुल जनसङ्ख्या ४९,९१७ रहेको छ भने यहाँ १०,१७४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्