केलादी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको साँखर गा.वि.स. को पबित्र धार्मिक तिर्थस्थल गाउँ हो । जुन साँखर गा.वि.स. को वडा न. ६ मा पर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार पटसारको कुल जनसङ्ख्या २५० मध्ये १६० महिला र ९० पुरुषहरु ५८ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन ।[२]

केलादी
शीर्ष बायाँ देखि दाँया
केलादीका विभिन्न दृश्यहरू
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरूको अवस्थिति
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरू
निर्देशाङ्क: निर्देशाङ्कहरू: २७°५२′३०″N ८३°५५′५५″E / २७.८७५०२९°N ८३.९३१८११°E / 27.875029; 83.931811
देश नेपाल
अञ्चलगण्डकी
जिल्लास्याङ्जा
गाविससाँखर
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२५०[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)पोखरा

चिनारी सम्पादन

केलादीघाट को नाम ले पनि चिनिने केलादी, जहाँ राधाकृष्ण मन्दिर रहेको छ, यो मन्दिर नेपालको प्राचिन कालदेखि धेरै प्रशिद्ध मानिन्छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । जसलाई नेपाल निम्बर्क पीठ को जन्मथलोको रूपमा लिनेगरिन्छ। यहाँ दुईवटा बृद्धा आश्रम छन ।

पक्कीपुल सम्पादन

केलादीघाट स्थित भर्खरै संचालनमा आएको पक्कीपुल ले यहाँका बासिन्दाहरु लगायत पाल्पा, स्याङ्जा, तनहुँनवलपरासी जिल्लाका थुप्रै बासिन्दाहरु प्रत्यक्षरूपमा लावान्वित भएका छन ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  3. जानु पंगेनी, माधब अर्याल, पुर्ण बिके र (वैशाख १४), "काठमाडौँ पुग्न २ सय किमि छोटो", कान्तिपुर समाचार, अन्तिम पहुँच २०७१ [dead link]

यो पनि हेर्नुहोस् सम्पादन