केलादी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको साँखर गा.वि.स. को पबित्र धार्मिक तिर्थस्थल गाउँ हो । जुन साँखर गा.वि.स. को वडा न. ६ मा पर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार पटसारको कुल जनसङ्ख्या २५० मध्ये १६० महिला र ९० पुरुषहरु ५८ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन ।[]

केलादी
शीर्ष बायाँ देखि दाँया
केलादीका विभिन्न दृश्यहरू
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरूको अवस्थिति
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरू
निर्देशाङ्क: निर्देशाङ्कहरू: २७°५२′३०″N ८३°५५′५५″E / २७.८७५०२९°N ८३.९३१८११°E / 27.875029; 83.931811
देश नेपाल
अञ्चलगण्डकी
जिल्लास्याङ्जा
गाविससाँखर
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२५०[]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)पोखरा

केलादीघाट को नाम ले पनि चिनिने केलादी, जहाँ राधाकृष्ण मन्दिर रहेको छ, यो मन्दिर नेपालको प्राचिन कालदेखि धेरै प्रशिद्ध मानिन्छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । जसलाई नेपाल निम्बर्क पीठ को जन्मथलोको रूपमा लिनेगरिन्छ। यहाँ दुईवटा बृद्धा आश्रम छन ।

केलादीघाट स्थित भर्खरै संचालनमा आएको पक्कीपुल ले यहाँका बासिन्दाहरु लगायत पाल्पा, स्याङ्जा, तनहुँनवलपरासी जिल्लाका थुप्रै बासिन्दाहरु प्रत्यक्षरूपमा लावान्वित भएका छन ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. जानु पंगेनी, माधब अर्याल, पुर्ण बिके र (वैशाख १४), "काठमाडौँ पुग्न २ सय किमि छोटो", कान्तिपुर समाचार, अन्तिम पहुँच २०७१ [स्थायी मृत कडी]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

ढाँचा:साँखर गाविसका गाउँहरू