जुटपानी
जुटपानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो। रत्ननगर नगरपालिकाको पश्च्हिममा पर्ने यो गाविसमा २,५५७ घर छन र १२,६९४ जनाको बसोबास रहेको छ।

"https://ne.wikipedia.org/w/index.php?title=जुटपानी&oldid=975352" बाट अनुप्रेषित