कालिका नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित गाँउ विकास समिति हो।यो भारतको बहराइच जिल्लाको सिमाना सँग जोडिएको गाँउ हो। यहाँ का रैथानेहरु मुख्यतया भारतिय र थारुहरु छन। अरु नेपाली बासिन्दाहरु पहाडी ईलाकाबाट झरेका हुन। यहाँको गाबिस कार्यालय सेउलिबजारमा छ।

कालिका, बर्दिया
देश नेपाल
अञ्चलभेरी अञ्चल
जिल्लाबर्दिया
जनसङ्ख्या
 (1991)
 • जम्मा७५४७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
चित्र:बर्दिया
कालिका

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्