एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक इनिङमा बनेका ४००+ स्कोरहरूको सूची
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का पुर्ण सदस्य राष्ट्र र शीर्ष ६ सहयोगी राष्ट्र बिच खेलिने अन्तर्राष्ट्रिय क्रिकेट हो ।[१] एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक टिमलाई एउटामात्र इनिङ व्यवस्था हुन्छ, उक्त इनिङमा सिमित ओभर उपलब्ध हुन्छ । एकदिवसीय क्रिकेटमा अहिले एउटा इनिङ ५० ओभरको हुने व्यवस्था छ, पहिले एक इनिङमा ५५ र ६० ओभर हुनेगर्थ्यो ।[२] एकदिवसीय क्रिकेट लिस्ट ए क्रिकेट पनि हो, त्यसैले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका सम्पूर्ण तथ्याङ्क तथा रेकर्डहरू लिस्ट एमा पनि रेकर्ड राखिन्छ । सबैभन्दा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय इङ्ल्यान्ड र अस्ट्रेलियाबिच जनवरी ५ १९७१ मा खेलिएको थियोे ।;[३] त्यसपछि अहिलेसम्म २६ राष्ट्रबिच ३,००० भन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू भइसकेका छन् । यो खेलसङ्ख्या यसरी लगातार बढ्नुका विभिन्न कारणहरू छन् जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने राष्ट्रको सङ्ख्यामा वृद्धि, विभिन्न राष्ट्रका क्रिकेट बोर्डहरूले आफ्नो आम्दानी बढाउन खोज्नु आदि ।[४]
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सङ्ख्यासंगै टिमले बनाउने समग्र रन पनि बढ्दै गइरहेको छ । यो क्रम विगत केही वर्षहरूमा अझ तिव्र रूपमा बढेको देखिन्छ, यसको कारण प्रविधिको विस्तार, नयाँनयाँ खेल्ने शैली, टि२० अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात आदि हुन सक्दछ ।[५] एकदिवसीय क्रिकेटमा कुनै पनि टिमले ४००+ रन बनाउनु भन्दा पहिले बनेको सबैभन्दा बढी एकदिवसीय क्रिकेटको स्कोर ३९८/५ हो, यो स्कोर श्रीलङ्काले केन्या विरुद्ध ६ मार्च १९९६ मा बनाएको थियो ।[६]
सबैभन्दा पहिलोपटक ४०० रन दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलिया २००५-०६ शृङखलाको पाँचौं एकदिवसीय खेलमा बनेको हो । यो खेलमा दुवै टोलीले ४०० रन पार गरे र अस्ट्रेलिया एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० भन्दा बढी रन बनाउने पहिलो टिम बन्न सफल भयो । यहि खेलमै दक्षिण अफ्रिकाले पनि ४००+ रनको लक्ष्य सफलता पूर्वक पूरा गर्यो।
ब्याटिङ पावरप्ले र अन्य फिल्डिङमा भएको विभिन्न प्रतिबन्धको कारणले ४००+ को अझ सहज हुदै गएको देखिन्छ । ६ वटा राष्ट्रहरूले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० रन पूरा गरेका छन् । दक्षिण अफ्रिकाले सबैभन्दा बढी ६ पटक ४०० रन पूरा गरेको छ ।
एकदिवसीय क्रिकेटको सर्वाधिक स्कोर ४४३/९ (५० ओभर) हो जुन २००६ मा श्रीलङ्काले नेदरल्यान्ड विरुद्ध बनाएको थियो ।
२२ नोभेम्बर २०१५ सम्म, १७ पटक ४००+ रन बनेको छ । सबैभन्दा पछिल्लो ४००+ रन २५ अक्टोबर २०१५ मा दक्षिण अफ्रिकाले भारत विरुद्ध बनाएको ४३८ रन हो ।
६ वटा राष्ट्रले मात्र एकदिवसीय क्रिकेटमा ४००+ रन बनाएका छन् :
- दक्षिण अफ्रिका: ६ पटक ४००+ रन बनाउन सफल, र उक्त ६ खेलमै विजयी ।
- भारत: ५ पटक ४००+ रन बनाउन सफल, र उक्त ५ खेलमै विजयी ।
- श्रीलङ्का: २ पटक ४००+ रन बनाउन सफल, जसमा एक खेलमा विजयी र अर्कोमा पराजित ।
- अस्ट्रेलिया: २ पटक ४००+ रन बनाउन सफल, जसमा एक खेलमा पराजित र अर्कोमा विजयी ।
- न्युजिल्यान्ड: १ पटक ४००+ रन बनाउन सफल, र उक्त खेलमा विजयी ।
- इङ्ल्यान्ड: १ पटक ४००+ रन बनाउन सफल, र उक्त खेलमा विजयी ।
सङ्केतहरू
सम्पादन गर्नुहोस्टिम सङ्केत
- (३००–३) ले इनिङको समाप्ति वा लक्ष्य पूरा गर्दा टिमले ३ विकेटको क्षतिमा ३०० रन बनायो भन्ने बुझाउँछ ।
- (३००) ले टिमले सम्पूर्ण विकेटको क्षतिमा वा ब्याट्सम्यान ब्याटिङ गर्न असक्षम रहँदा बाकी विकेट गुमाइ ३०० बनायो भन्ने बुझाउँछ ।
ब्याटिङ सङ्केतहरू
- (१००*) ले ब्याट्सम्यानले अविजित १०० रन बनायो भन्ने बुझाउँछ ।
- (१७५) ले ब्याट्सम्यान १७५ रन बनाएर आउट भयो भन्ने बुझाउँछ ।
बलिङ सङ्केतहरू
- (५–४०) ले बलरले ४० रन दिएर ५ विकेट लियो भन्ने बुझाउँछ ।
- (४९.५ ओभर) ले टिमले पूरा ४९ ओभर र अर्को ५ बलको अपूर्ण ओभर बलिङ गर्यो भन्ने बुझाउँछ ।
वर्तमान खेलाडी
- किर्तिमानी खेलाडी जो अहिले पनि ओडिआई खेलिरहेका छन् (किनभने यिनीहरूको रेकर्ड परिवर्तन हुन सक्छ ।) तिनीहरूलाइ ‡ चिन्ह प्रदान गरिएको छ ।
- वर्तमान विश्व रेकर्डलाई ♠ चिन्ह प्रदान गरिएको छ ।
समयक्रम अनुसार सूची
सम्पादन गर्नुहोस्रन | द्वारा | विरुद्ध | स्थान | सिजन |
---|---|---|---|---|
४३४–४ (५० ओभर) | अस्ट्रेलिया | दक्षिण अफ्रिका | जोहानेसवर्ग | २००५-०६ |
४३८–९ (४९.५ ओभर) | दक्षिण अफ्रिका | अस्ट्रेलिया | जोहानेसवर्ग, दक्षिण अफ्रिका | २००५-०६ |
४४३–९ (५० ओभर) | श्रीलङ्का | नेदरल्यान्ड | एमस्टेल्विन, नेदरल्यान्ड | २००६ |
४१८–५ (५० ओभर) | दक्षिण अफ्रिका | जिम्बाब्वे | पोट्चेफ्स्ट्रोम, दक्षिण अफ्रिका | २००६ |
४१३–५ (५० ओभर) | भारत | बर्मुडा | पोर्ट अफ स्पेन | २००७ |
४००–२ (५० ओभर) | न्युजिल्यान्ड | आयरल्यान्ड | अबेरदिन | २००८ |
४१४–७ (५० ओभर) | भारत | श्रीलङ्का | राजकोट, भारत | २००९ |
४११–८ (५० ओभर) | श्रीलङ्का | भारत | राजकोट, भारत | २००९ |
४०१–३ (५० ओभर) | भारत | दक्षिण अफ्रिका | ग्वालियर, भारत | २०१० |
४१८–५ (५० ओभर) | भारत | वेस्ट इन्डिज | इन्दौर, भारत | २०११ |
४०४–५ (५० ओभर) | भारत | श्रीलङ्का | कोलकाता, भारत | २०१४ |
४३९–२ (५० ओभर) | दक्षिण अफ्रिका | वेस्ट इन्डिज | जोहानेसबर्ग, दक्षिण अफ्रिका | २०१४-१५ [७] |
४०८–५ (५० ओभर) | दक्षिण अफ्रिका | वेस्ट इन्डिज | सिड्नी, अस्ट्रेलिया | २०१५ |
४११–४ (५० ओभर) | दक्षिण अफ्रिका | आयरल्यान्ड | क्यानवेरा, अस्ट्रेलिया | २०१५ |
४१७–६ (५० ओभर) | अस्ट्रेलिया | अफगानिस्तान | पर्थ, अस्ट्रेलिया | २०१५ |
४०८–९ (५० ओभर) | इङ्ल्यान्ड | न्युजिल्यान्ड | वर्मिङ्घम, इङ्ल्यान्ड | २०१५ |
४३८–४ (५० ओभर) | दक्षिण अफ्रिका | भारत | मुम्बई, भारत | २०१५ |
अन्तिम पटक अद्यावधि: २४ नोभेम्बर २०१५[८] |
४००+ रन बनेको खेलको खेल सारासं
सम्पादन गर्नुहोस्पहिलो र दोस्रो ४००+ स्कोर
सम्पादन गर्नुहोस्१२ मार्च २००६ Scorecard |
अस्ट्रेलिया ४३४/४ (५० ओभर) |
वि | दक्षिण अफ्रिका ४३८/९ (४९.५ ओभर) |
दक्षिण अफ्रिका १ विकेटले विजयी । जोहन्नसवर्ग अम्पायरहरू: अलीम दार (पाक) र ब्रेन जर्लिङ (द अफ्रिका) खेलको उत्कृष्ट खेलाडी: हर्शल गिब्स (द अफ्रिका) र रिकी पोन्टिङ (अस्ट्रे) |
रिकी पोन्टिङ १६४ (१०५) रोजेर टेलेमाछुस २/८७ (१० ओभर) |
हर्शल गिब्स 175 | |||
|
तेस्रो ४००+ स्कोर
सम्पादन गर्नुहोस्४ जुलाई २००६ Scorecard |
श्रीलङ्का ४४३/९ (५० ओभर) |
वि | नेदरल्यान्ड २४८ (४८.३ ओभर) |
श्रीलङ्का १९५ रनले विजयी । एम्सटेल्भिन, नेदरल्यान्ड अम्पायरहरू: स्टेभ बक्नोर (वेस्ट इन्डिज) र शाहुल हमीद(इन्डोनेसिया) खेलको उत्कृष्ट खेलाडी: सनथ जयसूर्या (श्रीलङ्का) |
सनथ जयसूर्या १५७ (१०४) विल्ली स्टेलिङ २/७७ (१० ओभर) |
टिम डि लीडे ५१ (४२) कौशल लोकौराछ्छि ३/४१ (९.३ ओभर) | |||
|
चौथो ४००+ स्कोर
सम्पादन गर्नुहोस्२० सेप्टेम्बर २००६ Scorecard |
दक्षिण अफ्रिका ४१८/५ (५० ओभर) |
वि | जिम्बाब्वे २४७/५ (५० ओभर) |
दक्षिण अफ्रिका १७१ रनले विजयी । सेड्गार्स पार्क अम्पायरहरू: डार्यल हार्पेर (अस्ट्रेलिया) र ब्रेन जेर्लिङ (दक्षिण अफ्रिका) खेलको उत्कृष्ट खेलाडी: मार्क वाउचर (दक्षिण अफ्रिका) |
मार्क वाउचर १४७* (६८) ताफाड्ज्वा कामुङ्गोजी २/७० (१० ओभर) |
टेर्री डुफ्फिन ८८ (१३४) रोजर टेलेमाछुस २/३३ (८ ओभर) | |||
|
पाँचौ ४००+ स्कोर
सम्पादन गर्नुहोस्१९ मार्च २००७ Scorecard |
भारत ४१३/५ (५० ओभर) |
वि | बर्मुडा १५६/1१० (४३.१ ओभर) |
भारत २५७ रनले विजयी । क्विन्स पार्क ओभल, पोर्ट अफ स्पेन अम्पायरहरू: अलीम दार (पाकिस्तान) र एयान होवेल (दक्षिण अफ्रिका) खेलको उत्कृष्ट खेलाडी: वीरेन्द्र सहवाग (भारत) |
वीरेन्द्र सहवाग ११४ (८७) डेल्योन बोर्डेन २/४० (५ ओभर) |
डेभिड हेम्प ७६ (१०५) अनिल कुम्बले ३/३८ (९.१ ओभर) | |||
|
छैटौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्१ जुलाई २००८ Scorecard |
न्युजिल्यान्ड ४०२/२ (५० ओभर) |
वि | आयरल्यान्ड ११२ (२८.३ ओभर) |
न्युजिल्यान्ड २९० रनले विजयी । चन्नोफिल्ड पार्क, स्कटल्याण्ड अम्पायरहरू: पउल वाल्विन (GER) & स्टेभ डेभिस (अस्ट्रेलिया) खेलको उत्कृष्ट खेलाडी: ब्रेन्डन म्याक्कुलम (न्युजिल्यान्ड) |
ब्रेन्डन म्याक्कुलम १६६ (१३५) फिल इएग्लेस्टोन १/६० (७ ओभर) |
पिटर कोन्नेल २२* (२६) तिम साउथी ३/२३ (६ ओभर) | |||
|
सातौँ र आठौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्१५ डिसेम्बर २००९ Scorecard |
भारत ४१४/७ (५० ओभर) |
वि | श्रीलङ्का ४११/८ (५० ओभर) |
भारत ३ रनले विजयी । राजकोट, भारत अम्पायरहरू: माराइस इरास्मस (दक्षिण अफ्रिका) र शिभिर तारापोरे (भारत) खेलको उत्कृष्ट खेलाडी: १२३ (भारत) |
वीरेन्द्र सहवाग १४६ (१०२) छनका वेलेगेदारा २/६३ (१० ओभर) |
तिलकरत्ने दिलशान १६० (१२४) हरभजन सिंह २/५८ (१० ओभर) | |||
|
नवौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्२४ फेब्रुअरी २०१० स्कोरकार्ड |
भारत ४०१/३ (५० ओभर) |
वि | दक्षिण अफ्रिका २४८ (४२.२ ओभर) |
भारत १५३ रनले विजयी । ग्वालियर, भारत अम्पायरहरू: इयान गाउल्ड (इङ्ल्यान्ड) र शभिर तारापोरे (भारत) खेलको उत्कृष्ट खेलाडी: सचिन तेन्दुलकर (भारत) |
सचिन तेन्दुलकर २००* (१४७) वाएने पार्नेल २/९५ (१० ओभर) |
एबी डि भिलियर्स ११४* (१०१) स्रीसान्थ ३/४९ (७ ओभर) | |||
दसौं ४००+ स्कोर
सम्पादन गर्नुहोस्८ डिसेम्बर २०११ १४:३० (डे-नाइट) स्कोरकार्ड |
भारत ४१८/५ (५० ओभर) |
वि | वेस्ट इन्डिज २६५ (४९.२ ओभर) |
भारत १५३ रनले विजयी । इन्दौर, भारत अम्पायरहरू: टोनी हिल (न्युजिल्यान्ड) र एस. रभि (भारत) खेलको उत्कृष्ट खेलाडी: वीरेन्द्र सहवाग (भारत) |
वीरेन्द्र सहवाग २१९ (१४९) आन्द्रे रज्जेल १/६३ (७ ओभर) |
दिनेश राम्दिन ९६ (९६) रविन्द्र जडेजा ३/३४ (१० ओभर) | |||
|
एघारौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्१३ नोभेम्बर २०१४ २:३० अपरान्ह (डे-नाइट) स्कोरकार्ड |
भारत ४०४/५ (५० ओभर) |
वि | श्रीलङ्का २५1 (४३.१ ओभर) |
भारत १५३ रनले विजयी । इर्डेन गार्डेन, कोलकाता, भारत उपस्थित: ५०,३८९[१३] अम्पायरहरू: ब्रुस ओक्सेनफोर्ड (अस्ट्रेलिया) र एस. रभि (भारत) खेलको उत्कृष्ट खेलाडी: रोहित शर्मा (भारत) |
रोहित शर्मा २६४ (१७३) एन्जेलो म्याथ्युस २/४४ (८ ओभर) |
एन्जेलो म्याथ्युस ७५ (६८) धवल कुल्कर्नी ४/३४ (१० ओभर) | |||
|
बाह्रौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्१८ जनवरी २०१५ स्कोरकार्ड |
दक्षिण अफ्रिका ४३९/२ (५० ओभर) |
वि | वेस्ट इन्डिज २९१/७ (५० ओभर) |
दक्षिण अफ्रिका १४८ रनले विजयी । जोहनसवर्ग, दक्षिण अफ्रिका अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र एड्रिन होल्डस्टक (दक्षिण अफ्रिका) खेलको उत्कृष्ट खेलाडी: एबी डि भिलियर्स (दक्षिण अफ्रिका) |
हासिम आमला १५३* (१४२) आन्द्रे रज्जेल १/७८ (१० ओभर) |
दिनेश राम्दिन ५७ (५५) मोर्ने मोर्कल २/४३ (१० ओभर) | |||
|
तेह्रौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्२७ फेब्रुअरी २०१५ (डे-नाइट) स्कोरकार्ड |
दक्षिण अफ्रिका ४०८/५ (५० ओभर) |
वि | वेस्ट इन्डिज १५१ (३३.१ ओभर) |
दक्षिण अफ्रिका २५७ रनले विजयी । सिड्नी, अस्ट्रेलिया अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र इयान गाउल्ड (इङ्ल्यान्ड) खेलको उत्कृष्ट खेलाडी: एबी डि भिलियर्स (दक्षिण अफ्रिका) |
एबी डि भिलियर्स १६२* (६६) क्रिस गेल २/२१ (४ ओभर) |
जासन होल्डर ५६ (४८) इमरान ताहिर ५/४५ (१० ओभर) | |||
|
चौधौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस् 3 मार्च २०१५ (डे-नाइट) स्कोरकार्ड |
दक्षिण अफ्रिका ४११/४ (५० ओभर) |
वि | आयरल्यान्ड २१० (४५ ओभर) |
दक्षिण अफ्रिका २०१ रनले विजयी । क्यानवेरा, अस्ट्रेलिया अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र रानमोरे मार्टिनेज (श्रीलङ्का) खेलको उत्कृष्ट खेलाडी: हासिम आमला (दक्षिण अफ्रिका) |
हासिम आमला १५९ (१२८) एन्ड्रयु म्याक्ब्रिन २/६३ (१० ओभर) |
एन्ड्रयु वालबिन्द्रे ५८ (७१) काएल एब्बोट ४/२१ (४ ओभर) | |||
|
पन्ध्रौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस् ४ मार्च २०१५ (डे-नाइट) स्कोरकार्ड |
अस्ट्रेलिया ४१७/६ (५० ओभर) |
वि | अफगानिस्तान १४२ (३७.३ ओभर) |
अस्ट्रेलिया २७५ रनले विजयी । पर्थ, अस्ट्रेलिया अम्पायरहरू: कुमार धर्मसेना (श्रीलङ्का) र माइकल गौघ (इङ्ल्यान्ड) खेलको उत्कृष्ट खेलाडी: डेभिड वार्नर(अस्ट्रेलिया) |
डेभिड वार्नर १७८ (१३३) शापूर जड्रान २/८९ (१० ओभर) |
नव्रोज मङ्गल ३३ (३५) मिचल जोनसन ४/२२ (७.३ ओभर) | |||
सोह्रौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्९ जुन २०१५ १४:०० (डे-नाइट) स्कोरकार्ड |
इङ्ल्यान्ड ४०८/९ (५० ओभर) |
वि | न्युजिल्यान्ड १९८ (३१.१ ओभर) |
इङ्ल्यान्ड २१० रनले विजयी । बर्मिङ्घाम अम्पायरहरू: माइकल गौघ (इङ्ल्यान्डढ) र ब्रुस ओक्सेनफोर्ड (अस्ट्रेलिया) खेलको उत्कृष्ट खेलाडी: जोस बट्लर (इङ्ल्यान्ड) |
जोस बट्लर १२९ (७७) ट्रेन्ट बौल्ट ४/५५ (१० ओभर) |
रोस टेलोर ५७ (५४) स्टेभेन फिन ४/३५ (७ ओभर) | |||
|
सत्रौँ ४००+ स्कोर
सम्पादन गर्नुहोस्२५ अक्टोबर २०१५ १४:०० (डे-नाइट) स्कोरकार्ड |
दक्षिण अफ्रिका ४३८/४ (५० ओभर) |
वि | भारत २२४ (३५.५ ओभर) |
दक्षिण अफ्रिका २१४ रनले विजयी । मुम्बई, भारत अम्पायरहरू: अनिल चौधरी (भारत) र कुमार धर्मसेना (श्रीलङ्का) खेलको उत्कृष्ट खेलाडी: क्विन्टन डि कक् (दक्षिण अफ्रिका) |
फाफ् डु प्लेसिस १३३ (११५) सुरेश रैना १/१९ (३ ओभर) |
अजिंक्य रहाने ८७ (५१) कागिसो रावाडा ४/४१ (६.५ ओभर) | |||
|
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Classification of Official Cricket" (PDF), International Cricket Council, अन्तिम पहुँच १२ अगस्ट २००९। वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०११ मिति
- ↑ "The difference between Test and one-day cricket", BBC Sport, ६ सेप्टेम्बर २००५, अन्तिम पहुँच १२ अगस्ट २००९। वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २००६ मिति
- ↑ "Only ODI: Australia v England", Cricinfo, ESPN, अन्तिम पहुँच १ जनवरी २०१२।
- ↑ Martin-Jenkins, Christopher (२००३), "Crying out for less", Wisden Cricketers' Almanack – online archive, John Wisden & Co, अन्तिम पहुँच १२ अगस्ट २००९।
- ↑ "ODIs are changing with arrival of Twenty20", Thatscricket, ५ अप्रिल २००६, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५। वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २०१५ मिति
- ↑ http://stats.espncricinfo.com/srilanka/engine/match/65183.html
- ↑ "South Africa v West Indies Scorecard", १८ जनवरी २०१५, अन्तिम पहुँच १८ जनवरी २०१५।
- ↑ "Records–One-Day Internationals–Team records–Highest Innings Totals", Cricinfo, ESPN, अन्तिम पहुँच ४ जनवरी २०१३।
- ↑ "Most runs in a One-Day International innings", Cricinfo।
- ↑ "Most fours in a One-Day International innings", Cricinfo।
- ↑ "Highest innings totals in a One-Day International match", Cricinfo।
- ↑ "Records / One-Day Internationals / Batting records / Most runs in an innings", ESPNcricinfo, अन्तिम पहुँच ८ डिसेम्बर २०११।
- ↑ "Rohit blitz, it's time for ATK now", The Times of India, अन्तिम पहुँच १४ नोभेम्बर २०१४।
- ↑ "AB de Villiers: South Africa batsman smashes century record", BBC Sport, अन्तिम पहुँच १८ जनवरी २०१५।
- ↑ "De Villiers 162* off 66, WI 151 all out", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५।
- ↑ १६.० १६.१ १६.२ १६.३ "AB De Villiers hits fastest ODI 150 in South Africa World Cup win", BBC Sport, २७ फेब्रुअरी २०१५, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५।
- ↑ "15 overs, 222 runs", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५।
- ↑ "Amla and du Plessis show flattens Ireland", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच ३ मार्च २०१५।
- ↑ १९.० १९.१ "Australia post Cricket World Cup record score v Afghanistan", BBC Sport, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५।
- ↑ "Australia post Cricket World Cup record score in victory over Afghanistan", The Guardian, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५।
- ↑ २१.० २१.१ Shemilt, Stephan (९ जुन २०१५), "England hit record 408-9 to thrash New Zealand in ODI", BBC Sport (British Broadcasting Corporation), अन्तिम पहुँच ९ जुन २०१५।