पर्थ
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
पर्थ अस्ट्रेलियाको राज्य पश्चिमी अस्ट्रेलियाको राजधानी र सबै भन्दा धेरै जनसङ्ख्या भएको शहर हो। यसको स्थापना १२ जून १८२९ मा केप्टन जेम्स स्टर्लिंगले गरेका थिए। पर्थको वर्तमान जनसङ्ख्या १.७४ मिलियन (लगभग ५ करोड) हो।[१]
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "3218.0 - Regional Population Growth, Australia, 2010-11", Australian Bureau of Statistics, ३० Jun २०११।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा
Perth, Western Australia सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
Perth, Western Australia सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकियात्रामा Perth (Australia) सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।
- Watch historical footage of Perth and Western Australia from the National Film and Sound Archive of Australia's collection.
- Historical photos of Perth from the State Library of Western Australia