वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली

वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोली हो। यस टोलीको लागि ब्रायन लाराले सर्वाधिक रन बनाएका छन्।

वेस्ट इन्डिज
टेस्ट मान्यता१९२८
पहिलो टेस्ट म्याचलर्ड्स,लन्डन, २३-२८ जुन १९२८ मा इङ्ल्यान्ड बिरुद्ध
कप्तानड्यारेन स्यामी (टेस्ट) तथा (टि-ट्वान्टी) र ड्वेन ब्रावो (ओडिआई)
कोचओटिस गिब्सन
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रमपाँचौ (टेस्ट)
आठौ (ओडिआई)
चौथौ (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
४९५
-
गत टेस्ट म्याचबिरुद्ध भारत
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
१६०/१६६ [१]
-
मिती ३ अप्रिल,२०१४ सम्मको

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्