अजिंक्य रहाने

भारतीय क्रिकेट खेलाडी

अजिंक्य मधुकर रहाने (जन्म जुन ६, १९८८) भारतीय क्रिकेट खेलाडी हुन् । उनको जन्म भारतको महाराष्ट्र राज्यमा भएको हो । उनी दायाँ-हाते ब्याट्सम्यान हुन् जो घरेलु क्रिकेट मुम्बई क्रिकेट टिमबाट खेल्छन । उनले आफ्नो एकदिवसीय क्रिकेटको प्रदार्पण इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिम विरूद्द सन् २०११ मा गरेका थिए भने टेस्ट क्रिकेटको पदार्पण सन् २०१३ मार्चमा अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टिम विरुद्ध गरेका थिए ।[][] इन्डियन प्रिमीयर लिगमा उनी हाल राजस्थान रोयल्सबाट खेल्छन ।[]

अजिंक्य रहाने
व्यक्तिगत जानकारी
नामअजिंक्य मधुकर रहाने
जन्म (1988-06-06) ६ जुन १९८८ (उमेर ३६)
अश्वी खुर्द, महाराष्ट्र
उपनामजिङ्कस
उचाई५ फिट ६ इन्च (१.६८ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते तेज गति
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७८)२२ मार्च २०१३ विरुद्ध अस्ट्रेलिया
अन्तिम टेस्ट१५–१७ अगस्त २०१४ विरुद्ध  इङ्ल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १९१)३ सेप्टेम्बर २०११ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२ नोभेम्बर २०१४ v श्रीलङ्का
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक२७
टिट्वान्टी पहिलो खेल (क्याप ३९)३१ अगस्त २०११ v इङ्ल्यान्ड
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय६ अप्रिल २०१४ v श्रीलङ्का
टि२०आई पोशाक२७
घरेलु टोली जानकारी
वर्षटिम
२००७-हाल सम्ममुम्बई
२००८-२०१०मुम्बई इन्डियन्स
२०११-हाल सम्मराजस्थान रोयल्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ प्रथम श्रेणी एलए
खेल ११ ४२ ७४ १०१
कुल रन ७४० १,२३० ६,४९५ ३,५०१
ब्याटिङ औसत ३८.९४ २९.२९ ५७.९९ ३५.७२
१००/५० २/५ २/७ २२/२८ ६/२२
शीर्ष अङ्क ११८ १११ २६५* १८७
कुल बल १०८ ४२
विकेट
बलिङ औसत १४.३३
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट - - उ/छै
उत्कृष्ट बलिङ _ २/३६
क्याच/स्टम्प ५/– १९/– ६०/– ४६/–
स्रोत: क्रिकइन्फो, ११ डिसेम्बर २०१४

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्


अन्तर्राष्ट्रिय शतकहरू

सम्पादन गर्नुहोस्

टेस्ट शतकहरू

सम्पादन गर्नुहोस्
अजिन्क्या राहनेका टेस्ट शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
११८   न्युजिल्यान्ड   Wellington, New Zealand Basin Reserve २०१४ बराबर
१०३   इङ्ल्यान्ड   London, England, United Kingdom Lord's Cricket Ground २०१४ विजयी
१४७ १३   अस्ट्रेलिया   Melbourne, Australia Melbourne Cricket Ground २०१४ बराबर
१२६ १७   श्रीलङ्का   Colombo, Sri Lanka Paikiasothy Saravanamuttu Stadium २०१५ विजयी

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

सम्पादन गर्नुहोस्
राहनेको एकदिवसीय शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१०६ ३३   इङ्ल्यान्ड   Birmingham, England, United Kingdom Edgbaston Cricket Ground २०१४ विजयी
१११ ३८   श्रीलङ्का   Cuttack, India Barabati Stadium २०१४ विजयी

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

वाह्य लिङ्कहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्