सनथ जयसूर्या

श्रीलङ्काली क्रिकेट खेलाडी

सनथ टेरान जयसूर्या (सिंहली: සනත් ටෙරාන් ජයසූරිය; जन्म ३० जुन १९७९) एक प्रसिद्ध श्रीलङ्काली क्रिकेट खेलाडी हुन् । राम्रो ब्याटिङ र म्याच जिताउने अलराउन्डिङ प्रदर्शनका कारण वहाँ एकदिवसीय क्रिकेटमा राम्रो खेलाडीको रूपमा परिचित छन् ।[३] बिस्फोटक ब्याटिङ गर्ने हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रान्ति ल्याउने श्रेय जयसूर्यालाई नै जान्छ ।[४][५]

सनथ जयसूर्या
සනත් ජයසූරිය
सनथ जयसूर्या २००८ मा खेल्दै
व्यक्तिगत जानकारी
नामसनथ टेरान जयसूर्या
जन्म (1969-06-30) ३० जुन १९६९ (उमेर ५४)
माटारा, Dominion of Ceylon
उपनाममास्टर ब्लास्टर[१]
माटारा मौलर[२]
उचाई५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङबायाँ हाते
बलिङस्लो बायाँ हाते
भूमिकाअलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४९)२२ फेब्रुअरी १९९१ v न्युजिल्यान्ड
अन्तिम टेस्ट१ डिसेम्बर २००७ v इङ्ल्यान्ड
एदिअ पदार्पण (क्याप ५८)२६ डिसेम्बर १९८९ v अस्ट्रेलिया
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२८ जुन २०११ v इङ्ल्यान्ड
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक
टि२०आई पदार्पण (क्याप )१५ जुन २००६ v इङ्ल्यान्ड
अन्तिम टि२०आई२५ जुन २०११ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
१९९४ – २०१०-११बुमफिल्ड क्रिकेट र एथलेटिक क्लब
२००५समरसेट
२००७मेर्लबन क्रिकेट क्लब
२००७ल्यानक्याशिर
२००८वार्विकशिर
२००८–२०१०मुम्बई इन्डियन्स
२०१०वोर्सेस्टरशिर
२०११रुहुना राइनोज
२०१२खुल्ना रोयल बङ्गालस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआइ एफसी एलए
म्याच ११० ४४५ २६४ ५५७
कुल रन ६९७३ १३,४३० १४,७८२ १६,१२८
ब्याटिङ औसत ४०.०७ ३२.३६ ४५.५६ ३१.१९
१००/५० १४/३१ २८/६८ २९/७० ३१/८२
सर्वोच्च स्कोर ३४० १८९ ३४० १८९
कुल बल ८,१८८ १४,८७४ १५,२२१ १७,७३०
विकेट ९८ ३२३ २०५ ४१३
बलिङ औसत ३४.३४ ३६.७५ ३३.१२ ३४.८५
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ५/३४ ६/२९ ५/३४ ६/२९
क्याच/स्टम्प ७८/- १२३/- १६२/- १५३/-
स्रोत: क्रिकइन्फो, २७ अक्टोबर २०११

उनले एक अलराउन्डरको रूपमा २ दशक भन्दा बढि समय अन्तर्राष्ट्रिय क्रिकेटमा बिताए ।[६]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Amit, M.Shamil (१३ डिसेम्बर २००२), "Officials in comedy of errors at sporting spectacle", Sunday Times, अन्तिम पहुँच २८ अगस्ट २००९ 
  2. Abeysinghe, Roshan (२५ अप्रिल २०१०), "‘Matara Mauler’ enters Parliament", Sunday Times, अन्तिम पहुँच २९ डिसेम्बर २०११ 
  3. "Biographies of Present Members", The Parliament of Sri Lanka। 
  4. Sanath Jayasuriya: Sri Lanka's humble cricketing hero. CNN TalkAsia. December 17, 2008. Retrieved 2015-04-12.
  5. Sanath Jayasuriya - the entertainer. Cricinfo. December 25, 2009. Retrieved 2015-04-12.
  6. Rex Clementine (२०११), "The legend who made us look stupid", The Island Online, अन्तिम पहुँच २०१२-०४-१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्