चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब /ˈtʃɛlsiː/ फुल्ह्याम, लण्डनमा अवस्थित पेशागत फुटबल क्लब हो, जसले इङ्गलिस फुटबलको सर्वोच्च लिग प्रिमियर लिग खेल्ने गर्छ । १९०५ मा स्थापित यस क्लबले इतिहास देखि नै अन्य क्लबलाई निकै चुनौती दिँदै आइरहेको छ । ४१,८३७ सीट क्षमता भएको स्टामफर्ड ब्रिज रङ्गशाला उसको घरेलु मैदान हो ।
![]() | |||
पुरा नाम | चेल्सी फुटबल क्लब | ||
---|---|---|---|
उपनाम(हरू) | द ब्लुज, द पेन्सनर्स | ||
स्थापना | १० मार्च १९०५[१] | ||
मैदान | स्टामफर्ड ब्रिज, फुल्ह्याम, लण्डन | ||
क्षमता | ४१,६३१[२] | ||
मालिक | रोमन अब्रामोभिच | ||
अध्यक्ष | ब्रुस बुक | ||
म्यानेजर | जोसे मउरिन्हो | ||
लिग | प्रिमियर लिग | ||
२०१७-१८ | ५ औंं | ||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
|
चेल्सी फुटबल क्लबले हात पारेको पहिलो सफलता १९५५ मा हो जब उसले लिग च्याम्पियनशीप जितेको थियो । त्यसपछी १९६० र १९९० बिचमा यो क्लबले अन्य धेरै सफलता चुमेको थियो । पछील्ला दुई दशकमा यस क्लबले १७ प्रमुख ट्रफी जितेर धेरै जीतको आनन्द बटुलेको छ । जुलाई २००३ यता चेल्सीका मालिक रसियन अर्बपति रोमन अब्रामोभिच छन् ।
इतिहाससम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Team History – Introduction", Chelsea F.C. official website, अन्तिम पहुँच ११ मे २०११।
- ↑ "Club Information", Chelsea F.C. official website, अन्तिम पहुँच २३ फेब्रुअरी २०१२।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा चेल्सी फुटबल क्लब सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |