२०२० युइएफए च्याम्पियन्स लिग फाइनल

सन् २०२० युइएफए च्याम्पियन्स लिग फाइनल २०१९–२० युइएफए च्याम्पियन्स लिगको फाइनल खेल थियो, जुन युइएफएद्वारा आयोजना गरिएको युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६५औँ सत्र थियो, र युरोपियन च्याम्पियन क्लब्स कपबाट युइएफए च्याम्पियन्स लिगमा पुन: नामाकरण भएपछि २८औँ सत्र थियो। यो २३ अगस्ट २०२० मा लिस्बोन, पुर्तुगालको एस्तादिओ दा लुजमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन, आफ्नो पहिलो युरोपेली कप फाइनलमा, र जर्मन क्लब बायर्न म्यनिख बीच खेलिएको थियो। खेल यूरोपमा कोभिड-१९ महामारीको कारण बन्द ढोका पछाडि आयोजित भएको थियो।[४]

२०२० युइएफए च्याम्पियन्स लिग फाइनल
खेल कार्यक्रम कभर
प्रतियोगिता२०१९–२० युइएफए च्याम्पियन्स लिग
मिति२३ अगस्ट २०२० (2020-08-23)
स्थानएस्तादिओ दा लुज, लिस्बोन
म्यान अफ द म्याचकिङ्स्ले कोमाँ (बायर्न म्युनिख)[१]
रेफ्रीदेलियल्ले ओर्सातु (इटाली)[२]
उपस्थिति[३][४]
मौसमस्पष्ट रात
२५ °से (७७ °फे)
५३% आद्रता[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Paris 0–1 Bayern: Coman strikes gold", UEFA.com (Union of European Football Associations), २३ अगस्ट २०२०, अन्तिम पहुँच २३ अगस्ट २०२० 
  2. "Referee team appointed for UEFA Champions League final in Lisbon", UEFA.com (Union of European Football Associations), १९ अगस्ट २०२०, अन्तिम पहुँच १९ अगस्ट २०२० 
  3. "Full Time Report Final – Paris Saint-Germain v Bayern Munich" (PDF), UEFA.com, Union of European Football Associations, २३ अगस्ट २०२०, अन्तिम पहुँच २३ अगस्ट २०२० 
  4. ४.० ४.१ "Venues for Round of 16 matches confirmed", UEFA.com (Union of European Football Associations), ९ जुलाई २०२०, अन्तिम पहुँच १० जुलाई २०२० 
  5. "Tactical Line-ups – Final – Sunday 23 August 2020" (PDF), UEFA.com, Union of European Football Associations, २३ अगस्ट २०२०, अन्तिम पहुँच २३ अगस्ट २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्