२०१५ एसपिएकप
(२०१५ एसपिएकपको विजेता टिम)
२०१५ एसपिएकप एसपिए कप क्रिकेटको चौथो संस्करण हो। यो अञ्चल प्रहरी कार्यालय कैलालीको मैदानमा सञ्चालन भएको थियो।
२०१५ एसपिएकप | |
---|---|
मिति | ३० जनवरी २०१५ – ७ फेब्रुअरी २०१५ |
प्रशासक(हरू) | सुदुर पश्चिमाञ्चल क्याम्पस |
क्रिकेटको प्रकार | टि-ट्वान्टी |
प्रतियोगिता प्रकार | नक आउट |
आयोजक(हरू) | सुदुर पश्चिमाञ्चल क्याम्पस |
विजेता | न्यू होराइजन कलेज (1औँ उपाधि) |
सहभागीहरू | १६ |
खेल सङ्ख्या | १५ |
म्यान अफ द सिरिज | सौरव खनाल (न्यू होराइजन कलेज) |
उपाधी र पुरस्कार राशी
सम्पादन गर्नुहोस्प्रतियोगिताका विजेता र पुरस्कार राशीहरू.[१]
- विजेता: न्यू होराइजन कलेज - रू ५००,०००
- उप विजेता: सरशाइन उ.मा.वी - रू २००,०००
- प्लेअर अफ दी सिरिज: सौरभ खनाल (न्यू होराइजन) - रू ५०,०००
- उत्कृष्ट ब्याट्सम्यान: अमित श्रेष्ठ (सनसाइन उ.मा.वी. - रू २५,०००
- उत्कृष्ट वलर: राहुल विश्वकर्मा (पेन्टागन) - रू २५,०००
- उत्कृष्ट फिल्डर: विनोद लामा (दुर्गा लक्ष्मी बहुमुखी) - रू २५,०००
- उत्कृष्ट विदेशी खेलाडी: मयांक यादव (सनसाइन उ.मा.वी.) - रू २५,०००
- नवउदयमान खेलाडी: विपिन रावल (कैलाली बहुमुखी) - क्रिकेट किट र साइकल
- प्रत्यक म्यान अफ दी म्याच - रू ५,०००
सहभागि टिमहरू
सम्पादन गर्नुहोस्यो प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए।
- सुदुर पश्चिमाञ्चल क्याम्पस, धनगढी (आयोजक)
- दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरिया
- सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर
- गोल्डनगेट इन्टरनेसनल कलेज, काठमाडौँ
- होलिल्याण्ड उच्च मा वि, नेपालगञ्ज
- जगन्नाथ उच्च मा वि, बैतडी
- कैलाली बहुमुखी क्याम्पस, धनगढी
- महेन्द्र नमुना उ.मा.वि., डडेल्धुरा
- म्यारील्याण्ड कलेज, बिराटनगर
- न्यू होराइजन कलेज, बुटवल
- पेन्टागन इन्टरनेश्नल कलेज, काठमाडौँ
- सनराइज उच्च मा वि, महेन्द्रनगर
- सनशाइन कलेज, भैरहवा
- टिकापुर बहुमुखी क्याम्पस , टीकापुर
- त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
- जेभियर इन्टरनेशनल कलेज, काठमाडौँ
टिम खेलाडीहरू
सम्पादन गर्नुहोस्एसपिए | दुर्गालक्ष्मी | फारवेष्ट | गोल्डेन गेट | होलील्याण्ड |
---|---|---|---|---|
|
|
|
|
|
जगन्नाथ | कैलाली मल्टिपल | महेन्द्र नमुना | म्यारील्याण्ड | न्यू होराइजन |
---|---|---|---|---|
|
|
|
|
|
पेन्टागन इन्टरनेशनल | सनराइज | सनशाइन | टिकापुर मल्टिपल | जेभिएर इन्टरनेश्नल |
---|---|---|---|---|
|
|
|
|
|
म्याचहरू
सम्पादन गर्नुहोस्नेपालको प्रमाणिक समय अनुसार (यूटीसी+५:४५)
राउण्ड अफ १६ | क्वाटर-फाइनल | सेमि-फाइनल | फाइनल | |||||||||||
३० जनवरी | ||||||||||||||
महेन्द्र नमुना | १२४ | |||||||||||||
३ फेब्रुअरी | ||||||||||||||
पेन्टागन कलेज | १२६/५ | |||||||||||||
पेन्टागन कलेज | १९३/५ | |||||||||||||
३० जनवरी | ||||||||||||||
सनराइज उमावि | १७७/५ | |||||||||||||
सनराइज उमावि | २४५/१ | |||||||||||||
६ फेब्रुअरी | ||||||||||||||
जेभिएर इन्टरनेश्नल | ७८ | |||||||||||||
पेन्टागन कलेज | १११ | |||||||||||||
३१ जनवरी | ||||||||||||||
न्यू होराइजन | १५५ | |||||||||||||
न्यू होराइजन | १९४/६ | |||||||||||||
४ फेब्रुअरी | ||||||||||||||
कैलाली मल्टिपल | ५६ | |||||||||||||
न्यू होराइजन | ७९/३ | |||||||||||||
१ फेब्रुअरी | ||||||||||||||
म्यारील्याण्ड कलेज | ७६ | |||||||||||||
म्यारील्याण्ड कलेज | १५९ | |||||||||||||
७ फेब्रुअरी | ||||||||||||||
दुर्गालक्ष्मी मल्टिपल | १३७/९ | |||||||||||||
न्यू होराइजन | १७१/६ | |||||||||||||
१ फेब्रुअरी | ||||||||||||||
सनशाइन कलेज | १६४ | |||||||||||||
होलील्याण्ड उमावि | १४८/८ | |||||||||||||
४ फेब्रुअरी | ||||||||||||||
टिकापुर मल्टिपल | ८० | |||||||||||||
होलील्याण्ड उमावि | ११३/३ | |||||||||||||
२ फेब्रुअरी | ||||||||||||||
गोल्डेन गेट | १०९/९ | |||||||||||||
गोल्डेन गेट | वनकओभर | |||||||||||||
६ फेब्रुअरी | ||||||||||||||
त्रिपुरासुन्दरी | ||||||||||||||
होलील्याण्ड उमावि | ९३ | |||||||||||||
२ फेब्रुअरी | ||||||||||||||
सनशाइन कलेज | १६७/७ | |||||||||||||
सनशाइन कलेज | १७३/७ | |||||||||||||
५ फेब्रुअरी | ||||||||||||||
फारवेस्ट युनिभर्सिटी | १६२/८ | |||||||||||||
सनशाइन कलेज | २४३/३ | |||||||||||||
३ फेब्रुअरी | ||||||||||||||
एसपिए | २३९/६ | |||||||||||||
एसपिए | १५२/४ | |||||||||||||
जगन्नाथ उमावि | १०६/८ | |||||||||||||
16 को प्रथम चरण
सम्पादन गर्नुहोस्महेन्द्र नमुना
124 (18.5 ओभर) |
वि.
|
पेन्टागन कलेज
126/5 (14.3 ओभर) |
रोशन नेपाली 44 (28)
चन्द्र सावद 3/24 (4.0 ओभर) |
विनोद भण्डारी 53 (31) सन्तोष भट्ट1/11 (2.0 ओभर) |
- महेन्द्र नमुनाले टस जित्दै ब्याटिङ रोज्यो
सनराइज उमावि
245/1 (20.0 ओभर) |
वि.
|
जेभिएर इन्टरनेश्नल
78 (19.2 ओभर) |
सुनिल धमला 127* (68)
अमित थापा 1/28 (3.0 ओभर) |
- जेभिएर इन्टरनेश्नलले टस जित्दै फिल्डिङ रोज्यो
न्यू होराइजन
194/6 (20.0 ओभर) |
वि.
|
कैलाली मल्टिपल
56 (14.2 ओभर) |
प्रकास केसी 62* (27)
सागर भण्डारी 2/24 (4.0 ओभर) |
बिपिन रावल 21 (20) राहुल प्रजापति 5/6 (4.0 ओभर) |
- न्यू होराइजनले टस जित्दै ब्याटिङ रोज्यो
म्यारील्याण्ड कलेज
159 (19.2 ओभर) |
वि.
|
दुर्गा लक्ष्मी
137/9 (20.0 ओभर) |
शिवम चौहान 51 (38)
सञ्जय पन्त 4/13 (3.2 ओभर) |
राजषिर सिँह 58 (38) मञ्जित श्रेष्ठ 2/17 (2.0 ओभर) |
- म्यारील्याण्डले टस जित्दै ब्याटिङ रोज्यो
होलील्याण्ड उमावि
148/8 (20.0 ओभर) |
वि.
|
टिकापुर मल्टिपल
80 (16.0 ओभर) |
हसन अख्तर 47 (34)
सुवास ठकुरी 4/23 (4.0 ओभर) |
महेश शाही 30 (29) हसन अख्तर 4/16 (4.0 ओभर) |
- होलील्याण्ड उमाविले टस जित्दै ब्याटिङ रोज्यो
गोल्डेन गेट
|
वि.
|
त्रिपुरा सुन्दरी
|
- त्रिपुरा सुन्दरी क्याम्पस उपस्थित नहुँदा गोल्डेन गेट वाक ओभर द्वारा कटर फाईनलमा प्रवेश.
सनशाइन कलेज
173/7 (20.0 ओभर) |
वि.
|
फारवेस्ट युनिभर्सिटी
162/8 (20.0 ओभर) |
मयांक यादव 45 (35)
महेश शाह 3/31 (4.0 ओभर) |
दिपक मल्ल 38 (49) दिपेन्द्र यादव 2/21 (4.0 ओभर) |
- सनशाइनले टस जित्दै ब्याटिङ रोज्यो
एसपिए
152/4 (16.0 ओभर) |
वि.
|
जगन्नाथ उमावि
106/8 (16.0 ओभर) |
दिपेन्द्र चन्द 29 (29) शरद भेसवाकर 4/29 (3.0 ओभर) |
- एसपिएले टस जित्दै ब्याटिङ रोज्यो
क्वाटर-फाइनल
सम्पादन गर्नुहोस्पेन्टागन कलेज
193/5 (20.0 ओभर) |
वि.
|
सनराइज उमावि
177/5 (20.0 ओभर) |
राजेश पुलामी 68 (28)
सुनिल धमला 1/10 (3.0 ओभर) |
- सनराइज उमाविले टस जित्दै फिल्डिङ रोज्यो
म्यारील्याण्ड
76 (16.1 ओभर) |
वि.
|
न्यू होराइजन
79/3 (9.4 ओभर) |
सिद्धान्त लोहनी 26 (21)
सौरव खनाल 3/14 (4.0 ओभर) |
निर्मल थापा 22* (18) कुमार कार्तिके 2/18 (3.4 ओभर) |
- म्यारील्याण्डले टस जित्दै ब्याटिङ रोज्यो
गोल्डेन गेट
109/9 (20.0 ओभर) |
वि.
|
होलील्याण्ड उमावि
113/3 (18.0 ओभर) |
फैजलुर रहमान 23 (24)
अविनाश बोहरा 2/16 (4.0 ओभर) |
- गोल्डेन गेटले टस जित्दै ब्याटिङ रोज्यो
एसपिए
239/6 (20.0 ओभर) |
वि.
|
सनसाइन कलेज
243/3 (19.1 ओभर) |
सुवास खकुरेल 77 (48)
संकार राना 2/44 (3.0 ओभर) |
सुवोध श्रीवास्तव 87 (42) विक्रम ठगुन्ना 1/22 (3.0 ओभर) |
- सनसाइनले टस जित्दै फिल्डिङ रोज्यो
सेमि-फाइनल
सम्पादन गर्नुहोस्न्यू होराइजन
155 (19.5 ओभर) |
वि.
|
फेन्टागन कलेज
111 (16.1 ओभर) |
नुरध्वज सेन 33 (29)
सागर पुन 3/39 (4.0 ओभर) |
- पेन्टागनले टस जित्दै फिल्डिङ रोज्यो
सनशाइन कलेज
167/7 (20.0 ओभर) |
वि.
|
होलिल्याण्ड उमावि
93 (19.2 ओभर) |
शंकार राना 42 (34)
आकास बिष्ट 2/32 (4.0 ओभर) |
सिद्धान्त शाही 28 (23) मयांक यादव 4/29 (4.0 ओभर) |
- होलील्याण्डले टस जित्दै फिल्डिङ रोज्यो
फाइनव
सम्पादन गर्नुहोस्न्यू होराइजन
171/6 (20.0 ओभर) |
वि.
|
सनशाइन कलेज
164 (19.5 ओभर) |
सोमपाल कामी 40 (29)
दिपेन्द्र यादव 2/35 (4.0 ओभर) |
सुवोध श्रीवास्तव 46 (21) शक्ति गौचन 3/30 (4.0 ओभर) |
- न्यू होराइजनले टस जित्दै ब्याटिङ रोज्यो
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "New Horizon hold nerves to win SPA Cup", Cricketing Nepal, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५।