सुदूरपश्चिम विश्वविद्यालय
सुदूरपश्चिम विश्वविद्यालय नेपालका विश्वविद्यालयहरूको परिप्रेक्षमा नयाँ स्थापना गरिएको विश्वविद्यालय हो । यो विश्वविद्यालय महाकाली अञ्चलको कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकामा अवस्थित रहेको छ ।[१][२][३][४] साबिकको सिद्धनाथ बहुमुखि क्याम्पसको स्तरोन्नति गरेर यो विश्वविद्यालय सञ्चालन गरिएको छ।
स्थापना | अगस्त २०१० |
---|---|
Academic staff | ६९ |
Administrative staff | ४५ |
स्थान | , |
वेबसाइट | एफडबल्यूयू .इडीयु.एनपी |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Far-western University (FU)", Fwu.edu.np, २०१२-०९-२१, अन्तिम पहुँच २०१४-०२-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति
- ↑ "Central office of Far Western University established", Kathmandu Post, अन्तिम पहुँच २०१४-०२-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२५ मिति
- ↑ "Embassy Program | Embassy of the United States Kathmandu, Nepal", Nepal.usembassy.gov, २०१२-०६-१५, अन्तिम पहुँच २०१४-०२-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-१८ मिति
- ↑ "Far-Western University fwu.edu.np Admission 2014 Jobs - Distance Education in Nepal Rank and Review", Studyinuniversities.com, २०१३-१२-२०, अन्तिम पहुँच २०१४-०२-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति