सुनिल धमला

नेपाली क्रिकेट खेलाडी

सुनिल धमला नेपाली क्रिकेट खेलाडी हुन।उनी सगरमाथा लेजेन्ड्स टिमबाट नेपाल प्रिमियर लिग खेल्ने गर्छन।सुनिल धमला नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम मा समेत समाबेश छन।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्