गोल्डनगेट इन्टरनेसनल कलेज

गोल्डनगेट इन्टरनेसनल कलेज काठमाडौँ जिल्लाको पुरानो बानेश्वरमा रहेको एक क्याम्पस हो। यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[] [] यस कलेजको स्थापना सन् २००७ मा भएको हो। यो कलेजमा ६ स्नातोकोत्तर तहका र १३ स्नातक तहका कार्यक्रमहरू सञ्चालनमा छन्।[]

गोल्डनगेट इन्टरनेसनल कलेज
Other name
जिजिआइसी
प्रकारनिजी कलेज
स्थापना२००७ (2007)
सम्बन्धनत्रिभुवन विश्वविद्यालय[]
Chairmanरमेश सिलवाल
Academic staff
३६२[]
स्थान, ,
वेबसाइटwww.goldengate.edu.np

मार्च ३१, २०१८ मा सम्पन्न भएको क्विक्स बास्केटबल लीगमा गोल्डनगेट इन्टरनेशनल कलेजले त्रिभुवन आर्मी क्लबलाई ९७-९६को स्कोरले हरायो।[][][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Constituent Campuses", Tribhuvan University, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९  वेब्याक मेसिन अभिलेखिकरण जुन ६, २०१९ मिति
  2. "Faculty Members – GoldenGate International College" [सङ्कायका सदस्यहरू] (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०६ मिति
  3. GoldenGate International College [गोल्डनगेट इन्टरनेशनल कलेज
  4. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति
  5. "GoldenGate International College" 
  6. "Kwiks Basketball League", अगस्ट १७, २०१८।  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १४, २०१९ मिति
  7. "Kwiks Basketball League: GGIC stun Army in thrilling final", kathmandupost, अन्तिम पहुँच अप्रिल १, २०१८ 
  8. "GGIC pip TAC in controversial final", thehimalayantimes, अन्तिम पहुँच मार्च ३१, २०१८ 

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्