एसपिए कप वा सुदुरपश्चिमाञ्चल एकेडेमी कप नेपालमा सञ्चालन हुने क्रिकेट प्रतियोगिता हो।एसपिए कप राष्ट्रिय स्तरको इन्टर कलेज प्रतियोगिता हो। यो प्रतियोगिता प्रत्यक दुईदुई वर्षमा आयोजना गरिन्छ।एसपिए कप नेपालकै सर्वाधिक पुलस्कार राशिको क्रिकेट प्रतियोगिता हो।

एसपिए कप
देशहरू नेपाल
प्रशासकसुदुर पश्चिमाञ्चल क्याम्पस
ढाँचाटि-ट्वान्टी
पहिलो प्रतियोगिता२०१०
पछिल्लो प्रतियोगिता२०१५
आगामी प्रतियोगिता२०१७
प्रतियोगिताको ढाँचानक आउट
टिम सङ्ख्या१६
वर्तमान विजेतान्यू होराइजन कलेज बुटवल
वर्तमान ट्रफी विजेतासौरव खनाल
सबैभन्दा सफलपेन्टागन इन्टरनेश्नल कलेज काठमाडौँ (२ उपाधी)

२०१५ एसपिएकप को उपाधी न्यू होराइजन कलेज, बुटवलले जितेको थियो।

विजेता टिमहरू सम्पादन गर्नुहोस्

  • एसपिए कप २०१० को विजेता

पेन्टागन इन्टरनेश्नल कलेज (काठमाडौँ) (म्यान अफ द सिरिज: सुविन्दु पाण्डे)

  • एसपिएकप २०११ को विजेता

नासा इन्टरनेश्नल कलेज (काठमाडौँ) (म्यान अफ द सिरिज:मञ्जित श्रेष्ठ)

  • एसपिएकप २०१३ को विजेता

पेन्टागन इन्टरनेश्नल कलेज (काठमाडौँ) (म्यान अफ द सिरिज:नरेश बुढाऐर)

न्यू होराइजन कलेज (बुटवल) (म्यान अफ द सिरिज:सौरव खनाल)

सदस्य टिमहरू सम्पादन गर्नुहोस्

एसपिए कपमा हाल १६ वटा टिमहरू आवद्ध रहेका छन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

धनगढी क्रिकेट लिग
नेपाल प्रिमियर लिग